चितवन– तरकारीवालीको नामले चिनिएकी गोरखाकी कुशुम श्रेष्ठले स्नातकोत्तर तहसम्म अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएकी छन्। बुधबार कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती...
सोलुखुम्बु– छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कदै गर्दा रुखले किचेर देउसा– ५ सोलुखुम्बुकी शशीकला राईको मृत्यु भएको छ । स्थानीय नरनाथ राई र सुभराम राईले रुख काट्ने क्रममा ढल्दा बाटोमा हिँड्दै गरेकीे १७ वर्षीया राईको किचेर मङ्गलबार मृत्यु भएको हो । उनी ४५ दिनकी...
भक्तपुर– भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको थियो ।...
पाल्पा– भौगोलिक कठिनाइले विकासको अनुभूति गर्न नपाएका पश्चिम पाल्पाको जुठापौवाका बासिन्दाले बल्ल विद्युत् सेवा उपभोग गर्न पाएका छन् । जुठापौवा गाविस ६ र ७ को १७३ घर परिवारका लागि विद्युत् विस्तार भएपछि उनीहरुमा खुसियाली छाएको छ । निर्वाचन क्षेत्र विकास विशेष कार्यक्रमको १४ लाख...
रोल्पा– प्रस्तावित ५ नं प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधन हुन लागेको भन्दै रोल्पामा मंगलबार विरोध प्रदर्शन गरिएको छ । सर्वदलीय तथा सर्वपक्षीय सरोकारवालाको आयोजनामा भएको प्रदर्शनमा ‘ऐतिहासिक परिवर्तनमा रोल्पाले खेलेको भूमिकाको सम्मान गर, ५ नं प्रदेशवाट पहाडी जिल्ला छुट्याउन पाइँदैन, ५ नं...
काठमाण्डु, ७ मंसिर– भारतीय योग गुरु बाबा रामदेवले १० हजार नेपाली युवालाई रोजगारी दिने घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रामदेवले पतञ्जली आयुर्वेद मार्फत उक्त संख्यामा नेपालीलाई रोजगारी दिने घोषणा गरेका हुन् । हाल आफूले नेपालमा एक हजारलाई रोजगारी दिएको भन्दै...
सिन्धुली, ७ मंसिर-नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सङ्गठनमा आबद्ध जवान तथा अधिकृतले आफ्नो हितभन्दा राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर काम गर्न प्रहरी जवान तथा अधिकृतलाई निर्देशन दिएका छन् । मध्यमाञ्चल प्रहरी तालिम केन्द्र, सिन्धुलीको दुधौलीमा सोमबार पहिलो दीक्षान्त समारोहमा सम्बोधन गर्दै...
काठमाण्डु, ६ मंसिर-सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराए । उनले...
काठमाण्डु, ५ मंसिर– प्रधानसेनापति राजेन्द्र क्षत्री बंगलादेशको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणमा बंगलादेश भ्रमणमा गएका क्षत्री आइतबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा प्रधानसेनापति क्षत्रीलाई सेनाका बलाधिकृत वलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका...
ललितपुर, ५ मंसिर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् । नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ आइतबार आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा उनले सोमबार हुने तीन दलको बैठकमा आफूले...
काठमाण्डु, ५ कात्तिक– काठमाण्डु–निजगढ दु्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका लागि भारतीय कम्पनीसँग भएको सबै सम्झौता रद्द भएको छ । भारतलाई दिने कि नेपाल आफैले बनाउने भन्नेमा विरोधाभाष रहेको फास्ट ट्र्याक अन्ततः नेपाल सरकार आफैले निर्माण गर्ने भएको छ । साधान, स्रोत र जनशक्तिको कुरा...
काठमाण्डु, ५ मंसिर– व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्। तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत...