काठमाण्डु- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशाससम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०३३६, १४०३८६, २०१००३४, ३२६००२५, ३६३०००२, र ६३१०००३ का...
रोल्पा– सुखी जीवन बिताउने सपना देखाएर विदेश गएका श्रीमानको लास पनि नपाउँदा घोडागाउँ–५ रोल्पाकी २५ वर्षीया मधु केसीलाई ठूलो बज्रपात परेको छ । वैदेशिक रोजगारीका लागि भारतको केरला पुगेका श्रीमान गाडी दुर्घटनामा परी मङ्सिर १ गते मृत्यु भएको खबर सुनेसँगै बिहे गर्ने उमेरकी...
लुम्बिनी-रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँच जनामा देखिएको डेङ्गुको सङ्क्रमण शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर...
दाङ-घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत संग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान तुलसीपुरबाट यात्रु बोकेर जाँदै गरेको बा२ख २५४९ नंको फोर्स गाडी...
बैतडी– नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ । तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको...
भोजपुर– बलात्कारकोे आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् । मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्तीकरणी गरेको आरोपमा जिल्लाको दक्षिणी क्षेत्रको थिदिङ्खा–२ का ४६ वर्षीय चुप्पे भनिने सांगे शेर्पालाई प्रहरीले बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी...
मोरङ, १० मंसिर– मोरङको विराटनगर–५ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ४१७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सुनसरीको सीतापुर–३ घर भएका ३० वर्षीय फारुक मियाँको मृत्यु भएको हो । राति पौने १०...
म्याग्दी, १० मंसिर– बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प ३६६० नंको बोलेरो जिप सवारी चालक रमेश खड्कासहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चालकसहित जिप हराएको खबर आफन्तले...
काठमाण्डु, ९ मंसिर– धादिङको महादेवबेंसी आसपास केन्द्रबिन्दु भई बिहीबार परकम्प गएको छ । राति ८ बजेर २३ मिनेट जाँदा ३. ६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ, नुवाकोट र मकवानपुरमा बढी महसुस...
वीरगन्ज, ९ मंसिर– प्रहरीले कुख्यात भारतीय अपराधीलाई बिहीबार पर्साबाट हतियारसहित पक्राउ गरेको छ । भारतको बिहार पूर्वीचम्पारणका ३७ बर्षीय महम्मद समीम अख्तरलाई वीरगन्जको पानीटंकी टोबलाट बिहीबार बिहान पक्राउ परेका हुन् । उनी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा दिए । अख्तरले एक भारतीय युवतीलाई बलात्कार...
काठमाण्डु– सिंहदरबारको मूल प्रवेशद्वारअघि बायाँतर्फको करिब ४०० मिटर लम्बाइ रहेको स्थान (युनी पार्क मार्ग) मा अत्याधुनिक पार्क निर्माण गर्न काठमाण्डु महानगरपालिका र त्यस क्षेत्रका सरकारी कार्यालय तथा संस्थानबीच सहमति भएको छ । यहाँ आज आयोजना गरिएको सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको बैठकले पार्क...
धनुषा– धनुषा जिल्ला अदालतले नाबालिक छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष जेल सजायको फैसला सुनाएको छ । पुर्पक्षका लागि विगत एक वर्षदेखि थुनामा रहेका उनलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सो सजाय सुनाएको हो । आरोपीले २०७२ साउनमा घरमै सुतेको अवस्थामा छोरीमाथि बलात्कार गरेका...