काठमाण्डु– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक केनिची योकोयामाबीच मेलम्ची खानेपानी परियोजना सम्पन्न हुने चरणमा रहेकाले काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मार्फत पानी वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । मन्त्रालयमा आज भएको...
काठमाण्डु,१३ मंसिर-नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन । रक्त सञ्चार सेवा सुरु भएको स्वर्णजयन्तीका अवसरमा नेपाल जनस्वास्थ्य प्रयोगशाखा र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरुपमा...
काठमाण्डु– भ्रष्टाचार विरुद्ध नेपालले युनिटी काण्डमा विना कसुर विश्वनाथ गौतमलाई झूठा मुद्दा लगाएर थुनामा राखिएको भन्दै तत्काल रिहाई र उचित क्षतिपुर्तिको माग गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालले यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपालका अध्यक्ष ईं.रामकुमार...
काठमाण्डु– सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मंसिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारी गरेको छ । आयोगले आन्तरिक काम ९० प्रतिशत गरिसकेको र अनुसन्धानका लागि स्थानीयस्तरमा जानुपर्ने भएकाले आयोगले सात प्रदेश एकरएकवटा मुकाम खडा गरी काम सुरु...
काठमाण्डु– न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ । सतहदेखि १.५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका...
रोल्पा– संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ...
बनेपा, १३ मंसिर– बलात्कारको अभियोगमा पक्राउ परेका दुवै युवकलाई प्रहरीले आइतबार जबर्जस्ती करणीको मुद्दा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता गरेको छ । जिल्लाको डाँडागाउँ गाविसमा सुस्तमनस्थितिकी एक किशोरीलाई बलात्कार गर्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–११ बस्ने करिब २८ वर्षीय सरोज राउतमाथि सो मुद्दा दर्ता भएको जिल्ला प्रहरी...
काठमाण्डु-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोट जिल्लामा सञ्चालित स्याउ खेती कार्यक्रमअन्तर्गत ‘सिड किट्स्’ वितरण समेतमा अनियमितता भएको भनी कृषि विकास कार्यालयका तत्कालीन प्रमुख योगप्रसाद खरेलसहित चारजनाले भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार तत्कालीन कार्यालय प्रमुख खरेल,...
दाङ-दाङमा आइतबार सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दिशाबाट आउँदै...
कास्की– सरकारले प्लास्टिक झोलामा प्रतिबन्द लगाए पनि त्यसको बिकल्पमा अरु झोला दिन नसकिरहेका बेला पोखरामा रहेको एक संस्थाले वातावरण मैत्री झोला बजारमा ल्याएको छ । पोखरामा रहेको बाबा फाउण्डेशन नेपालको आयोजना र न्युरोडको किँरात आमा समूहको सहकार्यमा प्लास्टिक झोला मुक्त सहर बनाउने उदेश्य लिएर...
सोलुखुम्बु-स्थानीय तह पुनः संरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिमा जुटाएर एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय निकायको खाका तयार गरेको छ । यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा विरोध आएपछि आयोगले तीन दिनभित्र सच्याएर पठाउन बिहीबार फिर्ता गरेको थियो । विभिन्न...
काठमाण्डु– गत मंसिर ६ गते बालुवाटारबाट बेपत्ता भएका यूरोप साह भेटिएका छन् । भारतको गोरखपुर पुगेको अवस्थामा उनलाई त्यहाँको प्रहरीको सहयोगमा भेटिएको हो । पारिवारिक श्रोतका अनुसार आइतबार उनलाई सुनौली नाकाबाट काठमाण्डु ल्याइँदैछ । युरोपकी आमा सरस्वती साहका अनुसार उनले छोरासँग फोनमा कुराकानी समेत गरेकी...