मुलुक प्रमुख

खुसीको खबरः लिबियामा पहिलो शान्ति सैनिकका रुपमा नेपाली सेना तैनाथ हुने

२०७३ मंसिर १४ गते १९:००

काठमाण्डु– संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो । प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा...

हेटौंडाबाट काठमाण्डु आउँदै गरेको जिप दुर्घटना,एक जनाको मृत्यु

२०७३ मंसिर १४ गते १८:२८

हेटौँडा-हेटौँडाबाट काठमाण्डुतर्फ जाँदै गरेको ना१ज २९५८ नंको सुमो जिप हेटौँडा–कुलेखानी सडकखण्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुने यात्रुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो जिपमा...

प्रेस काउन्सिल–सानिमा बैंक पुरस्कार न्यौपाने र बोहरालाई

२०७३ मंसिर १४ गते १८:११

काठमाण्डु- प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालले मंगलबार पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार...

सार्वजनिक सुनुवाइमा धुरुधुरु रोए भूकम्पपीडित

२०७३ मंसिर १४ गते १६:१७

भक्तपुर-लाभग्राहीको सूचीमा नाम समावेश भए पनि लालपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएपछि भक्तपुरका भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार सञ्जालको समन्वयमा मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिका– १ छालिङमा आयोजना गरेको भूकम्पपीडितका...

महिला, पुरुष मृत भेटिए

२०७३ मंसिर १४ गते १५:४४

भक्तपुर– अनन्तलिङ्गेश्वर नगरपालिका –११ स्थित दधिकोट अरनिको उमाविसँगै आज एक पुरुष मृत अवस्थामा भेटिएका छन् । स्थानीयवासीमाझ कुमार विक भनेर चिनिने अन्दाजी ५२ वर्षका ती पुरुषको वास्तविक नाम र ठेगाना खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।   यता, भक्तपुरको सूर्यविनायकमा...

भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न कानुन व्यावसायीहरुले गरे यस्तो आह्वान

२०७३ मंसिर १४ गते १५:४०

काठमाण्डु-मुलुकलाई भ्रष्टाचारविहीन बनाउन सबै स्वाभिमानी नेपाली एक हुनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।  ‘स्वाभिमानी नेपालीको खुल्ला आह्वान, तिव्र विकास र समृद्धिका निमित्त’ विषयक मंगलबार यहाँ आयोजित कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न स्वाभिमानी नेपालीले अभियानै चलाउनुपर्नेमा जोड दिए...

राजविराजमा ३ सय ५० जना पक्राउ, कारण यस्तो

२०७३ मंसिर १४ गते १३:५७

राजविराज-नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३/७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५०जना विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ । दोषीबाट करिब २७ लाख राजस्व समेत असुल भएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त अनुगमन टोलीले...

बालिका बलात्कार गरेको आरोपमा जेल चलान

२०७३ मंसिर १४ गते १३:०३

गौशाला-करिब एक महिना अगाडि एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी...

भीरबाट लडेर सन्देशको मृत्यु

२०७३ मंसिर १४ गते १२:५९

लमजुङ, १४ मंसिर-सदरमुकाम नजिकै गाउँसहरको भिरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ ।  बेंसीसहर बजार बस्दै आएका रोल्पा, गाम –७ का सन्देश बुढा मगरको मृत्यु भएको हो । सोमबार बेसीसहरबाट विद्यालय गएका मगर बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँ नजिकै रहेको...

मोदीका साँसद कट्टु र गन्जी लगाएर संसद छिर्न खोज्दा भारतमा हंगामा

२०७३ मंसिर १४ गते ११:०५

एजेन्सी– भारतमा एक सांसद गन्जी र कट्टु लगाएर सांसद भवनभित्र पस्न खोजेको खबरले बजार तताएको छ ।   सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट बिहारको चम्पारण जिल्लाबाट त्यहाँको विधानसभा सदस्य जितेका विनय बिहारी गन्जी र कट्टुमा सांसद भवनभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए ।  ...

एकैपटक चार युवती घर छाडेर हिंडेपछि…

२०७३ मंसिर १४ गते १०:२२

गुल्मी, १४ मंसिर– जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ । घरबाट भागेर बुटवलतर्फजान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट आइतबार उद्धार गरिएको हो । लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने...

पुरुषभन्दा महिला एड्स संक्रमित धेरै

२०७३ मंसिर १४ गते १०:१६

पर्वत, १४ मंसिर– एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ । जिल्ला अस्पताल पर्वतले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us