पत्रपत्रिकाबाट

बालेनको गोप्य योजना

२०७९ भदौ ९ गते ८:१७

काठमाण्डु, ९ भदौ– काठमाण्डु महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट सुरु गरेको अभियान हिजो काठमाण्डु मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो । कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा...

राष्ट्रपतिलाई पूर्वसैनिक जर्नेलहरुले शीतलनिवासमा यसरी उक्साए

२०७९ भदौ ९ गते ६:३९

काठमाण्डु, ९ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरुलाई शीतलनिवनसमा राभित्रभोज दिएकी छन् । प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरु सहित करिब ७० जना सहभागी उक्त भोजमा राष्ट्रपतिले राजनीतिक संवाद पनि गरिन् । जसमा संसदमा विचाराधीन नागरिकता विधेयक मुख्य थियो । नेपाली...

हजारौंका लागि सरकारी जागिर खुल्ने

२०७९ भदौ ८ गते ७:२१

काठमाण्डु, ८ भदौ– सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको हो । अन्य कर्मचारी समायोजनसम्बन्धी हकमा केहीमा कर्मचारी समायोजनविरुद्धको रिट...

निर्वाचनका लागि प्रहरीले माग्यो १६ अर्ब

२०७९ भदौ ८ गते ७:१९

देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ...

एमालेका लागि चुनाव चुनौतीपूर्ण

२०७९ भदौ ८ गते ७:१५

काठमाण्डु, ८ भदौ– मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन् । यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए...

नागरिकता विधेयक राष्ट्रियसभामा रोकियो

२०७९ भदौ ७ गते ७:४१

काठमाण्डु, ७ भदौ– नेपाल नागरिकता (पहिलो संशोधन विधेयक–२०७९) राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ । प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको...

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

२०७९ भदौ ६ गते ७:१४

काठमाण्डु, ६ भदौ– देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपैयाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो । भौतिक पूर्वाधार तथा...

प्रसारण लाइनमा निकुञ्ज तगारो

२०७९ भदौ ६ गते ७:०४

काठमाण्डु, ६ भदौ– कोहलपुर–सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो । दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको प्रक्रियाले पूर्णता नपाउँदा १३२ केभी प्रसारण लाइन कर्णालीमा भित्रिन अझै कति वर्ष लाग्ने...

आफूखुसी स्वकीय सचिव

२०७९ भदौ ६ गते ७:०२

काठमाण्डु, ६ भदौ– आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन् । महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम...

सहवास गर्दा मर्छन् पोथी गैंडा

२०७९ भदौ ४ गते ७:१२

काठमाण्डु, ४ भदौ– गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो । खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए । गैँडाको पोस्टमार्टम गरेका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउँछन्...

देउवालाई महन्थ ठाकुरको प्रश्नः हामीलाई गठबन्धनमा ल्याउने कि नल्याउने ?

२०७९ भदौ ३ गते ७:२६

काठमाण्डु, २ भदौ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन् । देउवालाई भेट्न बिहीबार बिहान ठाकुरसहित लोसपाका शीर्ष नेताहरू...

दबाबमा महाभियोग छानबिन समिति

२०७९ भदौ २ गते ७:४१

काठमाण्डु, २ भदौ– महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ  । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक बसेको मितिले तीन महिनासम्म समितिलाई काम गर्ने समय छ तर निर्वाचनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us