पत्रपत्रिकाबाट

म्यादी प्रहरीमा १ लाख १५ हजारलाई जागिर

२०७९ भदौ १५ गते ७:१६

काठमाण्डु, १५ भदौ– प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ ।   निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको...

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार नेपाली उतै गायब

२०७९ भदौ १४ गते ६:५६

काठमाण्डू, १४ भदौ– पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा...

हरेक नेपालीको थाप्लोमा ६८ हजार ९ सय ७ रुपैयाँ ऋण

२०७९ भदौ १३ गते ७:१६

काठमाण्डु, १३ भदौ– सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’...

बालेनको प्रस्तावः काठमाण्डुका विद्यार्थीलाई खाजा खान दैनिक २५ रुपैयाँ

२०७९ भदौ १३ गते ७:१२

काठमाण्डु, १३ भदौ– काठमाण्डु महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो । संघीय सरकारले कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप...

सात नेताले छाडे विवेकशील साझा पार्टी

२०७९ भदौ १३ गते ७:०७

काठमाण्डु, १३ भदौ– विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गरेका छन् । अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् । पार्टीबाट राजीनामा दिए पनि अहिले आफूहरुले अन्य...

काठमाण्डु मल नै अवैध, भूइँतलाको मात्र नक्सा पास

२०७९ भदौ १२ गते ७:३६

काठमाण्डु, १२ साउन– सुन्धारास्थित काठमाण्डु मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका...

चुनाव आइसक्यो, मतपत्र छाप्ने कागज छैन

२०७९ भदौ १२ गते ७:३३

काठमाण्डु, १२ भदौ– आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ । मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर...

‘सत्ता गठबन्धन भत्किने, बाम गठबन्धन हुने सम्भावना छ’

२०७९ भदौ ११ गते ७:००

काठमाण्डु, ११ भदौ– विपक्षी एमालेले भागबन्डा नमिले सत्ता गठबन्धन कुनै पनि बेला भत्किने र नयाँ गठबन्धन बन्ने निष्कर्ष निकालेको छ । अध्यक्ष केपी ओलीद्वारा केन्द्रीय कमिटीमा शुक्रबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक धरालतबिना बनेकाले गठबन्धन भत्किने अनुमान गरिएको छ । ‘भागबन्डा नमिल्नासाथ भोलि कुनै पनि...

सरकारी जग्गा हडपेको आरोपमा राजा महेन्द्रका ज्वावाईंमाथि मुद्दा दायर

२०७९ भदौ १० गते ८:१४

काठमाण्डु, १० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडपेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रकी छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध...

बन्द आँखाले सात छोरीको लालनपालन

२०७९ भदौ १० गते ७:३९

रामेछाप–१० भदौ– दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालन पालनको दायित्व उनकै काँधमा छ ।  त्यो पनि उनले करिब करिब पारलाएकी छन् ।  उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली...

नागरिकता विधेयक राष्ट्रियसभामै रोक्न चलखेल

२०७९ भदौ १० गते ७:१९

काठमाण्डु, १० भदौ– नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुखप्रतिपक्षी एमालेले दबाब बढाएको छ । राष्ट्रियसभा बैठक १२ गतेका लागिबोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तरप्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता (पहिलोसंशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ । प्रतिनिधिसभाले विधेयक पारितगरेको सन्देश राष्ट्रियसभामा...

देउवासँग ओलीको गुनासोः राष्ट्रपतिको सम्मान भएन

२०७९ भदौ ९ गते ८:२२

काठमाण्डु, ९ भदौ– प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको भेटमा उनले राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक पास गराउनुपर्नेमा राष्ट्रपतिलाई नै विवादमा तान्ने गरी विधेयक पास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us