काठमाण्डु, २६ भदौ– दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान...
काठमाण्डु, २६ भदौ– सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ । प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने देखिएको छ । स्थानीय...
काठमाण्डु, २६ भदौ– संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर घोचपेचमा उत्रेका छन् । राष्ट्रपति भण्डारी विधेयक स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्योलमा छिन् । यद्यपि, संवैधानिक बाध्यता भने यथावत्...
काठमाण्डु, २५ भदौ– बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रोपटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाण्डु सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रोपटक राजकीय भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी राजा महेन्द्रको...
काठमाण्डु, २४ भदौ– प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधिसभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ ।...
काठमाण्डु, २३ भदौ– विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाण्डु...
काठमाण्डु, २३ भदौ– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाण्डु इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ । प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ ।...
काठमाण्डु, २२ भदौ– आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टियसभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ । निर्वाचन क्षेत्रअनुसार...
काठमाण्डु, २१ भदौ– निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाउनेगरी संघीय संसद्मा विधेयक पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको र उम्मेदवारको मनोनयन दर्ताका...
काठमाण्डु, २१ भदौ– बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ । आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म...
काठमाण्डु, २१ भदौ– गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ । तर, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित...
काठमाण्डु, २० भदौ– जघन्य अपराधमा मुछिएका नेता मोहम्मद अफताब आलम थुनामा छन्। तर, उनको नाम अबको चुनावमा उम्मेदवार बन्ने सूचीमा चढेको छ । कांग्रेसको रौतहट क्षेत्र नम्बर– २ कार्यसमितिले प्रतिनिधिसभा उम्मेदवारका लागि आलमको मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नीतिशकुमार...