अर्थ

बढ्यो सुनको मूल्य

२०७८ वैशाख २० गते ११:४२

काठमाण्डु, २० वैशाख– नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । सोमबार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९००...

सुनको मूल्यमा सामान्य वृद्धि

२०७८ वैशाख १९ गते ११:३२

काठमाण्डु, १९ वैशाख– साताको पहिलो दिन सुनको मूल्यमा समान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला...

अमेरिकाद्वारा नेपाललाई ८५ लाख डलर सहयोग घोषणा

२०७८ वैशाख १८ गते १६:१७

काठमाण्डु, १८ वैशाख– अमेरिकाले नेपाललाई कोरोना महामारीसँग जुध्न ८५ लाख डलर सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालमा महामारीले विकराल रुप लिएकाले थप सहयोग गर्ने उल्लेख गरेको हो । दूतावासको विज्ञप्तिमा आपतकालीन सेवाका लागि अमेरिकी...

घट्यो सुनको मूल्य

२०७८ वैशाख १७ गते ११:४७

काठमाण्डु, १७ बैशाख– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो । यता,...

निषेधाज्ञामा बढ्यो शेयर बजार

२०७८ वैशाख १६ गते १६:१५

काठमाण्डु, १६ वैशाख– काठमाण्डु उपत्यकामा निषेधाज्ञा लागू भएको पहिलो दिन बिहीबार सेयर बजार मापक नेप्से उकालो लागेको छ । साताको अन्तिम दिन नेप्सेमा २५.८२ अंकले वृद्धि भएको हो । ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको ८ लाख १८ हजार कित्ता सेयर...

घट्यो सुनको मूल्य

२०७८ वैशाख १५ गते १२:०२

काठमाण्डु, १५ बैशाख– बजारमा बुधबार सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका...

पेन्सनका लागि विवरण दिन राष्ट्र बैंकको आग्रह

२०७८ वैशाख १४ गते १७:४१

काठमाण्डु, १४ बैशाख– नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन)का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो । राष्ट्र बैंकको बैंकिङ कार्यालय...

लुम्बिनी प्रदेशका कोरोना अस्पताललाई १ करोड ७५ लाख बजेट

२०७८ वैशाख १४ गते १३:०८

बुटवल, १४ बैशाख– कोराना संक्रमणको जोखिम बढ्दै गएपछि अपस्पतालमा अक्सिजनयुक्त बेड अभावमा संक्रमितले उपचार नपाएपछि चौतर्फी आलोचित बनेको लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ । प्रदेश सरकारले एक वर्षअघि नै कोरोना विशेष अस्पतालहरुमा...

घट्यो सनुको मूल्य

२०७८ वैशाख १४ गते ११:४३

काठमाण्डु, १४ बैशाख– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २०० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...

सुनको मूल्य घट्यो

२०७८ वैशाख १२ गते १४:१६

काठमाण्डु, १२ बैशाख– नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै...

घट्यो सुनको मूल्य

२०७८ वैशाख १० गते ११:०५

काठमाण्डु, १० बैशाख– बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार...

लगातार ओरालो लाग्यो सेयर बजार

२०७८ वैशाख ८ गते १६:००

काठमाण्डु, ८ वैशाख– साताको पहिलो दिनदेखि लगातार ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि घटेको छ । बुधबार नेप्से ३२.४१ अंकले घटेर २६ सय ३२.२१ बिन्दुमा कायम भएको छ । बुधबार २ सय १४ कम्पनीका ५ अर्ब ७७ करोड रुपैयाँ बराबरका १...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us