काठमाण्डु,३१ वैशाख– साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै...
काठमाण्डु, २९ वैशाख– बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । चाँदीको मूल्या भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यय आज ९२ हजार रुपैयाँ कायम भएको हो ।...
काठमाण्डु, २८ वैशाख– आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको...
काठमाण्डु, २८ वैशाख– दिनप्रतिदिन सुनको मूल्यमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।तर, यता चाँदीको...
काठमाण्डु, २७ वैशाख– बजारमा सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्यम ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्यह तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय...
काठमाण्डु, २६ वैशाख– साताको पहिलो दिन आइतबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४९ अंकले घटेर २६१८.६३ विन्दुमा कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ। सेन्सेटिभ २.२८...
काठमाण्डु, २४ वैशाख– संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हिमाल आरोहणमा गएका आरोहीहरूमा कोरोनको संक्रमण देखिएको भन्ने समाचारको खण्डन गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले हालसम्म हिमाल आरोहणमा गएका कोही कसैमा पनि कोरोना भाइस संक्रमणको पुष्टि नभएको र आधिकारिक सूचना...
ताप्लेजुङ, २४ वैशाख– ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररूपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङलिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ...
काठमाण्डु, २४ वैशाख– शुक्रबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा शुक्रबार एकै दिन प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कामय भएको हो । गत बिहीबार बजारमा सुन प्रतितोला...
काठमाण्डु, २२ वैशाख– बुधबार बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन...
डोटी, २१ वैशाख– राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान गर्दै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, “बैंकमा कार्यरत...
काठमाण्डु, २१ वैशाख– बजारमा गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज...