काठमाण्डु, ५ वैशाख– साताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ । अघिल्लो साता लगातार बढेको नेप्से परिसूचमा आइतबार सामान्य करेक्सन देखिएको हो । आइतबार नेप्से ३५.८९ अंकले घटेर २ हजार ६ सय ९९.५१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर मापन गर्ने...
काठमाण्डु, २ बैशाख– बिहीबार सेयर बजार २०.६७ अंकले बढेको छ । नेप्सेले २७ सय बिन्दु पार गरेको हो । २७३५.४६ अंकले बढेको बजारमा ८ अर्ब ६३ करोड बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ र जलविद्युत बाहेक सबै समूहमा उछाल आएको छ । आज...
काठमाण्डु, २ बैशाख– नयाँ वर्षको सुरुवातसँगै बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत वर्षको अन्तिम मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको...
काठमाण्डु, ३१ चैत २०७६ को अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र बजार पुँजीकरण दुबैले ऐतिहासिक रेकर्ड राख्दै मंगलबारको कारोबार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार...
काठमाण्डु, २९ चैत– गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको...
काठमाण्डु, २९ चैत– नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार...
काठमाण्डु, २७ चैत– सिँगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिँगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आइपिओ बाँडफाँड गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले हात पारे ।...
काठमाण्डु, २६ चैत– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन...
काठमाण्डु, २५ चैत बुधबार नेप्से परिसूचक २।८५ अंकले घटेर २६७१।६१ विन्दुमा अडिएको छ । माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन लगायतका समूहमा वृद्धि देखिएको छ । सात वटा समुहमा भने गिरावट आएको छ । ७ अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार...
काठमाण्डु, २५ चैत–पछिल्लो २४ घण्टामा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन तोलामा ८७ हजार ५५०...
काठमाण्डु, २४ चैत– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो । तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी...
काठमाण्डु, १९ चैत– साताको अन्तिम कारोबार दिन बिहिबार दिन सेयर बजार मापक नेप्से १२.८८ अंकले वृद्धि भएको छ । नेप्से २ हजार ६ सय ३१.८९ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । बजार उकालो लागेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । होटल तथा...