साताको अन्तिम दिन उकालो लाग्यो सेयर बजार

काठमाण्डु टुडे २०७७ चैत १९ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, १९ चैत– साताको अन्तिम कारोबार दिन बिहिबार दिन सेयर बजार मापक नेप्से १२.८८ अंकले वृद्धि भएको छ ।

नेप्से २ हजार ६ सय ३१.८९ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । बजार उकालो लागेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । होटल तथा पर्यटन, जीवन बीमा, लगानी र म्युचुअल फण्डबाहेक सबै उपसमूहका सूचक हरियाली भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us