अर्थ

घट्यो सुनको मूल्य

२०७७ चैत १८ गते ११:४४

काठमाण्डु, १८ चैत–  नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५०...

बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै

२०७७ चैत १८ गते १०:१२

तनहुँ, १८ चैत–  बन्दीपुर गाउँपालिका–१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि रु १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले बताए। गाउँपालिकाले बाख्रापालनका...

निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने

२०७७ चैत १७ गते १६:०२

काठमाण्डु, १७ चैत–  सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो । निगमसँग दुई वटा ‘एमए ६०’ र...

घट्यो सुनचाँदीको मूल्य

२०७७ चैत १७ गते ११:०४

काठमाण्डु, १७ चैत– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा...

सैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी

२०७७ चैत १४ गते ११:३५

काठमाण्डु, १४ चैत–  सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए । विसं २०३२ मा संयुक्त...

घट्यो सुनको मूल्य

२०७७ चैत १३ गते १२:५४

काठमाण्डु, १३ चैत– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य घटेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन तोलाको ८६...

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से

२०७७ चैत १२ गते १५:५१

काठमाण्डु, १२ चैत– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ । बजार ओरालो लागे पनि कारोबार रकममा भने सुधार देखिएको छ । नेप्से २१ द्यशमलब २९ अंकले घटेर २ हजार ५ सय ४८ दशमलब ९७ अंकमा झरेको छ...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०७७ चैत १२ गते १२:४५

काठमाण्डु, १२ चैत– नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार...

२ लाख ५० हजार चालक अनुमतिपत्र छाप्न बाँकी

२०७७ चैत १० गते १५:३६

काठमाण्डु, १० चैत–  यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो ।   देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै सङ्ख्यामा नयाँ अनुमतिपत्रका लागि...

सुनको मूल्य घट्यो

२०७७ चैत १० गते १३:२९

काठमाण्डु, १० चैत– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य घटेको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, भने तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा...

सुनको मूल्य घट्यो

२०७७ चैत ९ गते ११:३१

काठमाण्डु, ९ चैत– नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ । आइतबार ८७ हजार २०० रुपैयाँले कारोबार भएको सुनको मूल्य सोमबार २०० ले घटेर ८७ हजार तोलामा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य ८६ हजार ५...

बढ्दो बजारलाई भोल्यूमको साथ

२०७७ चैत ८ गते १७:०१

काठमाण्डु, ८ चैत– पछिल्लो केही दिन बढ्दो क्रममा रहेको बजारलाई आइतबार भोल्यूमले पनि साथ दिएको छ। विगत दुई कारोबार दिनमा नेप्से परिसूचक उकालो लागेपनि भोल्यूम नआएका कारण लगानीकर्ताहरु बजार फर्किएकै हो भन्ने कुरामा निश्चित हुन सकेका थिएनन्। तर, यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us