अर्थ

बागलुङ नगरलाई ६० करोड अनुदान

२०७७ चैत ४ गते १०:५२

बागलुङ, ४ चैत– बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । रपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल...

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७७ चैत ३ गते २२:३४

काठमाण्डु, ३ चैत– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा समान २ रुपैयाँका दरले मूल्य वृद्धि भएको निगम प्रवक्ता निनितमणि...

सुनको मूल्य स्थिर

२०७७ चैत ३ गते ११:०९

काठमाण्डु, ३ चैत– नेपाली बजामा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ८६ हजार ६ यस रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि साही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै महासंघका अनुसार तेजाबी सुन तोलामा ८६...

तलमाथि गर्दा गर्दै ओरालो लाग्यो नेप्से

२०७७ चैत २ गते १९:२२

काठमाण्डु, २ चैत– साताको दोश्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक १८.०७ अंक घटेर २ हजार ३ सय ८९.१९ बिन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन ५१.२३ अंकले घटेर २ हजार ४ सय ७.२६ बिन्दुमा बन्द भएको नेप्से सोमबार पटकपटक उकालो लाग्ने प्रयास गर्दै...

नेप्सेमा पहिरो जाँदा पनि चम्कियो चन्द्रागिरि हिल्स

२०७७ चैत १ गते १८:१६

काठमाण्डु, १ चैत– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आक्ष्इतबार एकै दिन नेप्से परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से सूचक ५१.२३ अंकले घटेर २ हजार ४ सय ७.२५ विन्दुमा झरेको छ । सेन्सेटिभ सूचक पनि १०.१०...

सुनको मूल्य बढ्यो

२०७७ चैत १ गते ११:२९

काठमाण्डु, १ चैत– नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आईतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा १२ सय ७० रुपैयाँमा...

एमाले–माओवादी बस व्यवसायीबीच एकता

२०७७ चैत १ गते १०:४२

काठमाण्डु, १ चैत– नेताहरुबीच सत्तोसराप र पानी बाराबार रहेको अवस्थामा एमाले र माओवादी सम्वद्ध बस व्यवसायीबीच भने अभूतपूर्व एकता देखिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को अधिवेशनमा ती दुई दलनिकट बस व्यवसायीले सहकार्य गरेका हुन् । अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा...

चिनियाँ नाका सुचारू हुँदै, दैनिक कन्टेनर भित्रिने क्रम शुरू

२०७७ फागुन २६ गते १३:१२

फागुन, २६ काठमाण्डु– चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार...

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

२०७७ फागुन २५ गते १३:५०

काठमाण्डु, २५ फागुन– लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि. टि. एच. डिशहोम अनुबन्धित भएको छ । हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित...

विप्लव समूह वार्तामा आएपछि शेयर बजारमा उछाल

२०७७ फागुन २० गते १६:५३

काठमाण्डु, २० फागुन– लगातार ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने ९० अंकले बढेको छ । शेयर बजार मापक नेप्से ९०.६७ अंकले बढेर २ हजार ५ सय ६.६८ बिन्दुमा पुगेको छ । बजार ओरोला लाग्दा निराश बनेका लगानीकर्ता नेप्सेमा सुधारसँगै...

१० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

२०७७ फागुन १८ गते १०:०७

काठमाण्डु, १८ फागुन– ने पाल राष्ट्र बैंकले आज  १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय...

शेयर बजारमा फेरि हरियाली

२०७७ फागुन १७ गते १६:५२

काठमाण्डु, १७ फागुन–केही दिनयता लगातार ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचक सोमबार भने हरियाली देखियो । सोमबार कारोबारमा आएका शतप्रतिशत १३ वटै उपसमूहमा हरियाली छायो । नेप्से परिसूचक ४०.६४ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको छ । सोमबार क बर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स ६.४७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us