बैतडी, २४ माघ– भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो । नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका...
काठमाण्डु, २३ माघ– डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाईको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जितेका छन् । अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक...
काठमाण्डु, २० माघ– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल देखिएको छ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६५. ४९ अंकले वृद्धि भएर २ हजार ४ सय ७३. ७३ विन्दुमा पुगेको छ । यो हालसम्मकै ऐतिहासिक रेकर्ड हो । गत साता अन्तिम...
काठमाण्डु, १९ माघ– साताको दोश्रो दिन सोमबार बजार खुल्ने बित्तिकै सेयर बजा मापक नेप्से परिसूचक ४२ अंकले वृद्धि भएको छ । आइतबार निराशाजनक देखिएको बजार सोमबार खुल्नेबित्तिकै हरियाली देखिएको छ । स्टक एक्स्चेन्जमा कारोबार हुने अधिकांश कम्पनीका सेयर मूल्य उकालो लागेको छ । बजार...
काठमाण्डु, १९ माघ– महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) को बिक्री आगामी २८ माघदेखि खुला भएको छ । प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सर्वसाधारणले कम्तीमा १० देखि बढीमा एक हजार...
काठमाण्डु, १७ माघ– नेपाल आयल निगमले बिक्रेताहरुको दबाबमा पेट्रोलियम पदार्थको कमिसन वृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले बिक्रेताको कमिसन वृद्धि गरेको हो । निगमको निर्णयअनुसार बिक्रेताले अब डिजेलमा प्रतिलिटर २१ पैसा (२.६५ प्रतिशत) र पेट्रोलमा १२ पैसा (३ प्रतिशत) कमिसन पाउनेछन् ।...
काठमाण्डु, १७ माघ– भारतले कोभिड–१९ विरुद्धको १० लाख डोज खोप अनुदानमा दिएर तल्लो अरुण आयोजना फुत्काउन सफल भएको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको लगानी बोर्डको बैठकले शुक्रबार उक्त आयोजना भारतलाई दिने निर्णय गरेको हो । ६ सय ७९ मेगावाटको तल्लो अरुण नेपालमा...
बैतडी, १७ माघ– कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि...
काठमाण्डु, १६ माघ– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वसाधारणका लागि वितरित साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले शुक्रबार कार्यालय समय सुरु भएलगत्तै शेयर बाँडफाँट गरेको हो । निफ्राको साधारण सेयर नेपाली सेयर बजारको इतिहासमै आजसम्मको...
काठमाण्डु, ९ माघ– १ लाख ३९ हजार ६ सय २ जनाले चन्द्रागिरी हिल्स लिमिटेडको १० कित्ताका दरले साधारण सेयर (आइपीओ) हात पारेका छन् । शुक्रबार आईपीओ बाँडफाँट गरिएको कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । चन्द्रागिरीको आईपीओ गत...
काठमाण्डु, ६ माघ– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) का लागि १५ लाख २९ हजार ४ सय ६० जनाले आवेदन दिएका छन् । योसँगै प्रत्येक आवेदकले उक्त बैंकको ५० कित्ता हाराहारीमा मात्र सेयर पाउने देखिएको छ । शुक्रबारदेखि खुलेको बैंकको साधारण सेयरका लागि अन्तिम...
काठमाण्डु, २ माघ– नेपालको एक मात्र पूर्वाधार बैंकका रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर आजदेखि खुलेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपीओ) खुला गरेको हो । आगामी मंगलबारसम्म शेयर आवेदन दिने समय छ । यो नेपालमा...