काठमाण्डु, १६ फागुन– साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । अघिल्लो सातादेखि लगातार ओरालो लागेको नेप्सेमा ७९.७४ अंकले गिरावट आएको छ । नेप्से २५ सय विन्दुबाट तल झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २४ सय ७४ दशमलब ३९ अंकमा...
काठमाण्डु, १६ फागुन– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको...
काठमाण्डु, १४ फागुन– महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार आइपिओ निष्काशन गरेको हो । उक्त कम्पनीको आइपीओमा १५ लाख ४० हजार ३५ जनाको आवेदन परेको थियो ।...
काठमाण्डु, १३ फागुन–साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । नेप्से ४४.९४ अंकले घटेर २५ सय ५४.१३ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से १३.०४ अंक बढेर २५ सय ९९.५६ विन्दुमा बन्द भएको थियो । नेप्सेसँगै कारोबार रकम पनि घटेको...
काठमाण्डु, ११ फागुन– १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ । उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ । डिशहोम नेटवर्क र नेपालको...
काठमाण्डु, ११ फागुन– संकटकाल लाग्ने हल्लाका भरमा शेयर बजार ओरालो लागेको छ । पछिल्लो समय राजनीतिक अस्थिरताका बीच हरेक दिनजसो नयाा रेकर्ड कायम गर्दै गएको शेयर बजारमा मंगलबार पहिरो गएको छ । बजार खुलेको केही मिनेटमै कतिपय कम्पनीमा नकारात्मक सर्किट हानेको थियो । सबैभन्दा...
जाजरकोट, ९ फागुन– मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि...
काठमाण्डु, ४ फागुन– पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सातामै दुईपटक पेट्रोलियमको मूल्य बढाएको हो । यसअघि २८ माघमा मात्र निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो...
काठमाण्डु, ४ फागुन– शेयर बजार परिसूचक नेप्सेले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ । साताको तेश्रो कारोबार दिन १५. ५० अंकले बढेर नेप्से २६०१.५१ बिन्दुमा पुगेको छ । यो इतिहासमै हालसम्मको उच्च बिन्दु हो । यसअघि सोमबार ९२ अंकले बढेर नेप्सेले नयाँ रेकर्ड बनाएको...
काठमाण्डु, ३ फागुन– रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले भेटेर रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै राजदूत...
काठमाण्डु, २८ माघ– सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र खाना पकाउने एलपी ग्यासमा मूल्य वृद्धि भएको हो । पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको आयल...
.काठमाण्डु, २७ माघ–लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से आज २९.०१ ले ओरालो लागेर दुई हजार ५३२.४६ मा ओर्लेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८९ ले...