अर्थ

सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

२०७७ चैत ८ गते १२:१८

काठमाण्डु, ८ चैत– पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई तिब्ररुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शनिबार सौराहामा एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले...

सुनको मूल्य बढ्यो

२०७७ चैत ८ गते ११:३४

काठमाण्डु, ८ चैत– बजारमा आइतबा सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार र्भएको छापावाल सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय...

हवाई भाडा बढ्यो

२०७७ चैत ६ गते १६:३७

काठमाण्डु ६ चैत– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि...

सुनको मूल्य घट्यो

२०७७ चैत ६ गते १२:४०

काठमाण्डु, ६ चैत– सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघलेका अनुसार आजका लागि तेजावी सुनको...

युवालाई बिनाधितो ऋण दिँदै चाँगुनारायण नगरपालिका

२०७७ चैत ५ गते १६:५५

भक्तपुर, ५ चैत–  युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ। चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु तीन लाख कर्जा दिनेबारे बुधबार...

नबिलमा मर्ज हुने हल्लाले ह्वात्तै बढ्यो बैंगलादेश बैंकको शेयर मूल्य

२०७७ चैत ५ गते १६:३१

काठमाण्डु, ५ चैत– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल बंगलदेश बैंकको शेयर मूल्य आकाशिएको छ । लामो समयसम्म मूल्य स्थिर रहेको बैंकको शेयर बिहीबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बढी कारोबार भएका कम्पनीको शीर्ष स्थानमा बंगलादेश बैंक परेपछि बजारमा हल्लीखल्ली मच्चिएको छ...

साताको अन्तिम दिन उकालो लाग्यो नेप्से

२०७७ चैत ५ गते १६:२१

काठमाण्डु, ५ चैत– साताको अन्तिम कारोबार दिन शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बिहीबार नेप्से परिसूचक ४२.९५  अंकले बढेर २ हजार ४ सय ७५ रुपैयाँ ९ बिन्दुमा पुगेको छ । २ सय १३ कम्पनीका ५७ हजार ४ सय ८२ पटकको कारोबारमा ४ अर्ब...

सुनचाँदीको मूूल्य वृद्धि

२०७७ चैत ५ गते १४:५४

काठमाण्डु, ५ चैत– नेपाली बजारमा  बिहीबार सुनको मूल्य सामन्य बढेको छ । बुधबार सुनको मूल्य ८६ हजार ९ सय थियो, भने बिहीबार ३ सयले बढेर ८७ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि बढेको...

मेगा बैंकका ग्राहकले फूडमाण्डूमा परिकार किन्दा विशेष छुट

२०७७ चैत ४ गते १६:१८

काठमाण्डु, ४ चैत– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैयाँसम्मको ‘क्यास ब्याक’ अफर ल्याएको हो ।...

निफ्रासँग नेप्सेले माग्यो स्पष्टीकरण

२०७७ चैत ४ गते १६:०८

काठमाण्डु, ४ चैत– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले ले नेपाल इन्फ्रास्ट्रक्च बैंक (निफ्रा) सँग स्पष्टीकरण सोधेको छ । शेयर बजारमा मूल्य बढाउन चलेखेल गर्ने मनसायले सूचना प्रवाह गरेको भन्दै एक्स्चेन्जले बैंकसँग प्रष्टीकरण सोधेको हो । बैंकका अधिकारीहरुको हवाला दिँदै सञ्चार माध्यममा निफ्राले तीन करोड...

सुनको मूल्यमा सामान्य वृद्धि

२०७७ चैत ४ गते ११:५३

काठमाण्डु, ४ चैत– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुन बुधबार बढेर तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै...

चैत ९ गतेदेखि राष्ट्रिय गैँडा गणना गरिने

२०७७ चैत ४ गते १०:५९

यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ । गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us