कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाण्डु टुडे २०७७ फागुन २५ गते १३:५० मा प्रकाशित

काठमाण्डु, २५ फागुन– लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि. टि. एच. डिशहोम अनुबन्धित भएको छ ।

हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको प्रथम बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us