अर्थ

श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

२०७८ जेठ १० गते १०:२५

काठमाण्डु, १० जेठ–  नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको...

बढ्यो सुनको मूल्य

२०७८ जेठ ९ गते १२:००

काठमाण्डु, ९ जेठ– बजारमा हप्ताको दिन आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार...

घट्यो सुनको मूल्य

२०७८ जेठ ७ गते ११:१८

काठमाण्डु, ७ जेठ– शुक्रबार सुनको मूल्य पुनः गत बुधबारको मूल्यमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो । जबकी गत बुधबारको सोही मूल्यमा ४०० रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३...

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

२०७८ जेठ ६ गते १६:३६

काठमाण्ड, ६ जेठ– प्रधानमन्त्री  केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनः नियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो...

योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

२०७८ जेठ ६ गते १४:१६

काठमाण्डु, ६ जेठ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो । पुनःनियुक्तिपश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री...

बढ्यो सुनको मूल्य

२०७८ जेठ ६ गते ११:४८

काठमाण्डु, ६ जेठ– नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ । गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४०० रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको हो...

घट्यो सुनचाँदीको मूल्य

२०७८ जेठ ५ गते १२:३८

काठमाण्डु, ५ जेठ–  बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको...

शेयर बजारमा नयाँ रेकर्ड

२०७८ जेठ ४ गते १५:२१

काठमाण्डु, ४ जेठ– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर कारोबार मापक नेप्से ४ दशमलब ५९ अंकले वृद्धि भएको छ । कारोबारमा आएका अधिकांश उपसमूहमा हरियाली छाएको छ । नेप्से बढेर २ हजार ७ सय ९२ दशमलब ४७ बिन्दुमा पुगेको छ । यो योसँगै शेयर...

बढ्यो सुनचाँदीको मूल्य

२०७८ जेठ ४ गते ११:३८

काठमाण्डु, ४ जेठ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ...

नेप्से हालसम्मकै उच्च बिन्दुमा

२०७८ जेठ ३ गते १५:४९

काठमाण्डु, ३ जेठ– सेयर बजार मापक नेप्से २०.७ अंकले बढेर नयाँ रेकर्ड कायम भएको छ । साताको दोश्रो कारोबार दिन सोमबार नेप्से बढेर हालसम्मकै उच्च बिन्दु २ हजार ७ सय ५९ दशमलब २१ अंकमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ...

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७८ जेठ २ गते २०:५८

काठमाण्डु, २ जेठ– सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा समान प्रतिलिटर दुई÷दुई रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । मूल्य वृद्धिसँगै काठमाण्डु उपत्यकामा पेट्रोलको मुल्य प्रतिलटिर १...

बढ्यो सुनको मूल्य

२०७८ जेठ २ गते ११:५९

काठमाण्डु, २ जेठ– नेपाली बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us