अर्थ

आज सुनको मूल्य स्थिर

२०७८ जेठ १९ गते १२:१५

काठमाण्डृ, १९ जेठ– बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो । यता तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य...

११ अंकले घट्यो नेप्से

२०७८ जेठ १८ गते १६:३२

काठमाण्डु,१८ जेठ– नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४५ दशमलव २५ अंकले घटेको नेप्से आज पनि ११ दशमलव ६८ अंकले घटेर २७ सय ७१ दशमलव १५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि...

सुनको मूल्य ९४ हजार ५०० पुग्यो

२०७८ जेठ १८ गते १३:१५

काठमाण्डु, १८ जेठ– नेपाली बजारमा सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा प्रतितोला थप एक सय रुपैयाँले वृद्धि हुँदै मंगलबार सुन अधिकतम ९४ हजार ५०० रुपैयाँ पुगेको हो । आज यता तेजाबी सुनको मूल्य...

नयाँ बजेट कार्यान्वयनको लागि गृहकार्य शुरु

२०७८ जेठ १८ गते १०:५५

काठमाण्डु, १८ जेठ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र०७९ को बजेट ल्याएको दुई दिनपछि नै कार्यान्वयनको लागि गृहकार्य शुरु गरेका छन् । बजेटमा उल्लेख भएको कार्यक्रम तथा योजना समयमै शुरु गर्न र चाँडै परिणाम ल्याउन गृहकार्य थालिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पौडेलले...

बढ्यो सुनको मूल्य

२०७८ जेठ १७ गते १२:००

काठमाण्डु, १७ जेठ– नेपाली बजारमा सुनको मूल्य गत हप्तादेखि निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको हो । आज तेजाबी सुन...

धितोपत्र बजारमा बजेटको सकारात्मक असर

२०७८ जेठ १६ गते १८:०६

काठमाण्डु, १६ जेठ– सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेन्जमा आज भएको कारोबारले सो संकेत गरेको हो । नेप्सेमा आज  भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ । नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार...

बजेटबारे अर्थमन्त्रीले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

२०७८ जेठ १६ गते ११:०२

काठमाण्डु, १६ जेठ– सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटका विषयमा उठेका प्रश्नहरूबारे स्पष्ट पार्न अर्थमन्त्री विष्णु पौडेलले आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्ने भएका छन् । बजेटसम्बन्धी पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना गर्न लागिएको हो ।...

घट्यो सुनको मूल्य

२०७८ जेठ १४ गते १२:१८

काठमाण्डु, १४ जेठ– नेपाली बजारमा आज सुन चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँ कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको...

बढ्यो सुनको मूल्य

२०७८ जेठ १३ गते ११:२६

काठमाण्डु, १३ जेठ– बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको हो । यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । महासंघका अनुसार...

बुधबार सुनचाँदीको मूल्य यथावत

२०७८ जेठ १२ गते ११:५७

काठमाण्डु, १२ जेठ–   आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो । महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने...

घट्यो सुनको मूल्य

२०७८ जेठ ११ गते ११:०३

काठमाण्डु, ११ जेठ– मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो । त्य स्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम...

बढ्यो सुनको मूल्य

२०७८ जेठ १० गते ११:१४

काठमाण्डु, १० जेठ– सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us