बजेटबारे अर्थमन्त्रीले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

काठमाण्डु टुडे २०७८ जेठ १६ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, १६ जेठ– सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटका विषयमा उठेका प्रश्नहरूबारे स्पष्ट पार्न अर्थमन्त्री विष्णु पौडेलले आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बजेटसम्बन्धी पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना गर्न लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us