काठमाण्डु, २८ जेठ–लगानीकर्ताहरूका लागि यो साता पनि सेयर बजार सुखद देखिएको छ । कोभिड-१९ को महामारी नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाबीचमा पनि नेप्से सूचक तथा कारोबार रकम दुवै उच्च अंकले बढेका कारण यो साता लगानीकर्ताहरूका लागि सुखद देखिएको हो । नेप्से यो साता पाँच...
काठमाण्डु, २८ जेठ– शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँ पुगेको छ । गत बिहीबार...
काठमाण्डु, २७ जेठ– नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन १३ दशमलव ५६ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने एक दशमलव आठ अंकले घटेर २९ सय ४४ दशमलव ७८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज दुई...
काठमाण्डु, २६ जेठ– बुधबार नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला...
काठमाण्डु २५ जेठ–नेप्सेले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । अघिल्लो दिन शून्य दशमलव २१ अंकले घटेको नेप्से सूचक साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने ५३ दशमलव ४४ अंकले बढेर २९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि सात...
काठमाण्डु, २५ जेठ–गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला...
काठमाण्डु, २४ जेठ–अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ । केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि...
काठमाण्डु, २४ जेठ– सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन...
काठमाण्डु, २३ जेठ– पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । सोही क्रममा आइतबार सुन तोलामा ९४ हजार १०० रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो...
सुर्खेत, २० जेठ– कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल...
काठमाण्डु, २० जेठ– नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो । आज तेजाबी...
काठमाण्डु, १९ जेठ– वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो...