काठमाण्डु, ७ असार– सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो । गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैंयामा...
काठमाण्डु, ६ असार– साताको पहिलो दिन आइतबार नै नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज ६३ दशमलव२ ८ अंकले घटेर २९ सय पाँच दशमलव १४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६१ अंकले घटेर पाँच सय २८ दशमलव ५१ अंकमा...
काठमाण्डु, ६ असार– गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको...
काठमाण्डु, ४ असार– नेपाली बजारमा लगातार ओरालो लाग्न थालेको सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो । गत बिहीबार एकै दिन ११...
काठमाण्डु, ३ असार– बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब रु चार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४...
काठमाण्डु, ३ असार– बिहीबार नेपाली बजारमा सुनको मूल्य अधिकतम ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार गत बुधबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो । गत बुधबार सुन प्रतितोला ९३ हजार १००...
काठमाण्डु, २ असार– बुधबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि हुँदा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै एक हजार ३६० रुपैयाँ पुगेछ भने सुन एक सय रुपैयाँले घट्दै ९३ हजार १००...
काठमाण्डु, १ असार– चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) चन्द्रागिरि हिल्स, विशाल बजार कम्पनी लिमिटेड, गुराँस फाइनान्स लिमिटेडसहित ५१ कम्पनीका शेयरमा लगानीकर्ताले गरेको लगानी जोखिममा परेको छ । नेपाल धितोपत्र बोर्डले अध्ययनका क्रममा ५१ कम्पनीमा गरिएको लगानी जोखिमपूर्ण देखिएको जनाएको हो । जोखिम मूल्यांकन...
काठमाण्डु, १ असार– मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा...
काठमाण्डु, ३१ जेठ–आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप ७०० रुपैयाँले घट्न घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै, आज तेजाबी सुन समेत ७००...
काठमाण्डु, ३० जेठ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ३८ दशमलव ३२ अंकले बढेर २९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५४ अंकले बढेर पाँच सय ३९ दशमलव ४२ अंकमा...
काठमाण्डु, ३० जेठ– साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३...