घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार २ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, २ असार– बुधबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि हुँदा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै एक हजार ३६० रुपैयाँ पुगेछ भने सुन एक सय रुपैयाँले घट्दै ९३ हजार १०० रुपैयाँमा झरेको हो ।

आज यता तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us