काठमाण्डु, २३ असार– आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो । अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी...
काठमाण्डु, २३ असार– नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९१...
काठमाण्डु, २२ असार– साताको तेस्रो दिन नेप्से सूचक तथा कारोबार रकम दुवै नै खुम्चिएको छ । यसअघि लगातार घटेको नेप्से मंगलबार पनि पाँच दशमलव २४ अंकले घटेर २८ सय १८ दशमलव १० अंकमा खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले घटेर...
काठमाण्डु, २२ असार– नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला तीन सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार...
काठमाण्डु, २१ असार– साताको दोस्रो दिन नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन आठ दशमलव ४८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुनः ११ दशमलव ७८ अंकले घटेर २८ सय २२ दशमलव ७३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स...
काठमाण्डु, २१ असार– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको हो । गत शुक्रबार बजारमा...
काठमाण्डु,२० असार– साताको पहिलो दिन सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो । गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१...
काठमाण्डु, १८ असार– नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९० हजार...
काठमाण्डु, १७ असार– नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । बैंकले आफ्नो नाममा फेसबुक...
काठमाण्डु, १७ असार– बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९०...
काठमाण्डु, १६ असार– नेप्सेमा पुुनः गिरावट आएको छ । अघिल्लो दिन ४७ दशमलव ४९ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुुधबार पुुनः चार दशमलव १३ अंकले घटेर २८ सय २३ दशमलव ८७ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले...
काठमाण्डु, १६ असार– कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार...