अर्थ

सुनचाँदीको मूल्य स्थिर

२०७८ साउन १ गते ११:४६

काठमाण्डु, १ साउन– आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो । यस दिन...

नेप्से सूचक तथा कारोबार रकम बढ्दा ८ अर्ब १४ करोडको सेयर किनबेच

२०७८ असार ३१ गते १८:०२

काठमाण्डु, ३१ असार– नेप्से सूचक तथा कारोबार रकम दुवै बढेको छ । अघिल्ला दिन झिनो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ११ दशमलव ३३ अंकले बढेर २८ सय ८३ दशमलव ३८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले...

तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक

२०७८ असार ३१ गते १५:५६

काठमाण्डु, ३१ असार–  तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् । बैंकका अनुसार हालसम्म...

बढ्यो सुनको मूल्य

२०७८ असार ३० गते १२:२८

काठमाण्डु, असार– बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो । यस दिन तेजाबी सुन समेत गत मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले नै बढेर...

ताप्लेजुङ- कोभिडका कारण बजेट अधिवेशन हुन सकेन

२०७८ असार ३० गते १०:४६

ताप्लेजुङ, ३० असार–  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुन नसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे पनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि...

नेप्सेमा ४५ अंकको उच्च गिरावट

२०७८ असार २८ गते १७:२४

काठमाण्डु, २८ असार– नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन झन्डै ७५ अंकले बढेको नेप्से साताको दोस्रो दिन सोमबार सुरुवाती कारोबार समय बढेको भए पनि अन्तिम समयमा आएर नेप्से घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने आज बढेको छ ।...

६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना : दुई वर्षमा डिपिआर, चार वर्षमा निर्माण

२०७८ असार २८ गते १०:१०

काठमाण्डु, २८ असार–  ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ। कूल ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्नका लागि आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

२०७८ असार २७ गते १७:२२

काठमाण्डु, २७ असार–  कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी...

सुनको मूल्य स्थिर

२०७८ असार २७ गते ११:३३

काठमाण्डु, २७ असार– साताको पहिलो दिन सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार चार सय...

२३ दशमलव ७६ अंकले नेप्से बढ्दा ४ अर्ब ८१ करोडको कारोबार

२०७८ असार २४ गते १६:०७

काठमाण्डु, २४ आसार– लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने २३ दशमलव ७६ अंकले बढेर २८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले बढेर पाँच सय २९ दशमलव ६६ अंकमा पुुगेको छ...

बढ्यो सुनको मूल्य

२०७८ असार २४ गते ११:४१

काठमाण्डु, २४ असारÞ सुनको मूल्य बिहीबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै,...

नेप्सेमा पुन: गिरावट

२०७८ असार २३ गते १६:५३

काठमाण्डु, २३ असार–  नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव २४ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार ) पुनः १६ दशमलव ९७ अंकले घटेर २८ सय एक दशमलव १३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us