अर्थ

आइतबार घट्यो सुनको मूल्य

२०७८ साउन २४ गते १२:०२

काठमाण्डु, २४ साउन– साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदी दुबैको ओरालो लागेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको हो ।...

५०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ साउन २२ गते ११:१३

काठमाण्डु, २२ साउन– साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले घट्दै शुक्रबार ९१ हजार ५०० रुपैयाँमा झरेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५००...

प्राधिकरणमा कुलमान आउने चर्चाले उचालियो हाइड्रोपावरको सेयर

२०७८ साउन २० गते २०:२१

काठमाण्डु, २० साउन– शेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले बढेको छ । नेप्से १२.५ अंकले बढेर ३ हजार १ सय २३.१५ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । बजार समग्रमा बढे पनि लगानीकर्ताको आकर्षण बढेका कारण जलविद्युत समूह ५. ८१...

सुनको मूल्यमा सामान्य गिरावट

२०७८ साउन २० गते १२:०८

काठमाण्डु, २० साउन– बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा...

मंगलबार सुनको मूल्य स्थिर

२०७८ साउन १९ गते ११:१९

काठमाण्डु, १९ साउन– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत...

उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण

२०७८ साउन १८ गते १६:१४

काठमाण्डु, १८ साउन–  नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासङ्घले आज विज्ञप्तिमार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो । नेपाल...

आइतबार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ साउन १७ गते १२:५३

काठमाण्डु, १७ साउन– साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज सुन गत शुक्रबारको मूल्यमा प्रतितोला ५०० रुपैयाँले घट्दै ९२ हजार ४०० रुपैयाँमा झरेको हो । गत शुक्रबार बजारमा प्रतितोला अधिकतम ९२ हजार...

बढ्यो सुनचाँदीको मूल्य

२०७८ साउन १४ गते १२:१०

काठमाण्डु, १४ साउन–  नेपाली बजारमा बिहीबार सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ । गत...

जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज

२०७८ साउन १३ गते १४:५०

जुम्ला, १३ साउन–  जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८...

बुधबार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ साउन १३ गते १२:०६

काठमाण्डु, १३ साउन– बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला...

घट्यो सुनको मूल्य

२०७८ साउन १२ गते ११:४६

काठमाण्डु, १२ साउन–  मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय...

सुनको मूल्य बढ्यो

२०७८ साउन ११ गते ११:२९

काठमाण्डु, ११ साउन–आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । गत आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै आज ९२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us