अर्थ

झन्डै ५५ अंकले नेप्से बढ्यो, १४ अर्ब ३० करोडको सेयर किनबेच

२०७८ साउन १० गते १८:१४

काठमाण्डु, १० साउन–  आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुवै नै उच्च अंकले बढेका छन् । नेप्से आज ५४ दशमलव ३१ अंकले बढेर तीन हजार ५८ दशमलव ६३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ७४ अंकले बढेर पाँच सय ७४...

घट्यो सुनचाँदीको मूल्य

२०७८ साउन १० गते ११:३८

काठमाण्डु, १० साउन– साताको पहिलो दिन नेपाली बजारमा आज सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार एक सय रुपैयाँमा...

शुक्रबार बढ्यो सुनको मूल्य

२०७८ साउन ८ गते ११:१९

काठमाण्डु, ८ साउन– साताको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार आठ...

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

२०७८ साउन ७ गते १८:०७

काठमाण्डु, ७ साउन– एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने...

१८ अंकले नेप्से बढ्दा ११ अर्ब ११ करोडको सेयर किनबेच

२०७८ साउन ७ गते १६:०२

काठमाण्डु, ७ साउन– साताको अन्तिम दिन आज बिहीबार नेप्से तीन हजार अंकमा पुगेर रोकिएको छ । नेप्से आज १८ दशमलव ७५ अंकले बढेर तीन हजार चार दशमलव ३१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले बढेर पाँच सय ६२ दशमलव २४ अंकमा...

ओरालो लाग्दै सुनको मूल्य

२०७८ साउन ७ गते ११:५४

काठमाण्डु, ७ साउन– आज नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घटेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी...

घट्यो सुनको मूल्य

२०७८ साउन ६ गते १२:०९

काठमाण्डु, ६ साउन– आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो । गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो...

नेप्से ९ दशमलव १ अंकले घट्दा सूचक तथा कारोबार रकम दुवै घट्याे

२०७८ साउन ५ गते १६:३०

काठमाण्डु, ५ साउन–  अघिल्लो दुई दिन उच्च अंकले बढेको नेप्सेले साताको तेस्रो कारोबार दिन आज मंगलबार भने निरन्तरता पाउन सकेन । अघिल्लो दिन झन्डै १४ अंकले बढेको नेप्से आज नौ दशमलव एक अंकले घटेर दुई हजार नौ सय ८५ दशमलव ५७ अंकमा झरेको छ...

उकालो लाग्दै सुनको मूल्य

२०७८ साउन ५ गते ११:४७

काठमाण्डु, ५ साउन– मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो । यता तेजाबी सुनको मूल्य...

सुनको मूल्य बढ्यो

२०७८ साउन ४ गते ११:३५

काठमाण्डु, ४ साउन– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार...

बागलुङमा सवारी कारबाहीबाट ६७ लाख राजश्व सङ्कलन

२०७८ साउन ३ गते १३:०६

बाग्लुङ, ३ साउन–  गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारी साधान कारवाहीमा परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ । ट्राफिक नियमको...

रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

२०७८ साउन १ गते १३:५२

रसुवा, १ साउन–  नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us