काठमाण्डु, १६ असार– नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो । मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।...
काठमाण्डु, १५ असार– अघिल्लो दिन पाँच दशमलव ११ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ४७ दशमलव ४९ अंकले घटेर २८ सय २८ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ८७ अंकले घटेर पाँच सय २३ दशमलव ७० अंकमा...
काठमाढडु, १५ असार– नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको हो । गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा...
काठमाण्डु, १४ असार– युनियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशनको अनुमति पाएको छ । उक्त कम्पनीले आइपिओ निष्काशनका लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको हो । बोर्डले ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ ।...
तनहुँ, १४ असार– तनहुँमा विकास बजेटका लागि विनियोजित बजेटको खर्च अवस्था निराशाजनक रहेको पाइएको छ । सरकारले चालू आवका लागि पुँजीगततर्फ तनहुँलाई रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार विकास बजेट विनियोजन गरे पनि असार पहिलो हप्तासम्म २५ प्रतिशत मात्रै बजेट खर्च...
अछाम, ११ असार– अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट प्रस्तुत...
काठमाण्डु, ११ असार– सेयर बजारमा यो साता पनि तीव्र उतारचढाव आएको छ । गत साता धितोपत्र बोर्डले सेयर बजारमा भएको नकारात्मक कार्य र चलखेल भएको भन्दै ५१ कम्पनीको नामावली नै सार्वजनिक गरेपछि धितोपत्र बजारमा एकाएक तरंग फैलिएको थियो । उक्त तरंगको असर यो साता...
काठमाण्डु, १० असार– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा...
काठमाण्डु, १० असार– नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो । बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको...
काठमाण्डु, ९ असार– नेप्से २९ सय अंकबाट तल झरेको छ । अघिल्लो दिन ७९ दशमलव ४४ अंकले बढेकोे नेप्से साताको चौथो कारोबार दिन आज बुुधबार भने ५१ दशमलव ६५ अंकले घटेर २८ सय ६२ दशमलव १८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि सात...
काठमाण्डु, ९ असार–मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो । गत मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा...
काठमाण्डु,, ७ असार– नेप्से २९ सय अंकबाट तल झरेको छ । अघिल्लो दिन ६३ दशमलव २८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ७१ दशमलव ६ अंकले घटेर २८ सय ३४ दशमलव ४० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आठ...