यूएईमा अलपत्र नेपाली स्वदेश फर्किए

२०७६ जेठ ३० गते ११:२७

यूएई, ३० जेठ – संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र सात जना नेपाली स्वदेश फर्किएका छन् । कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो । दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई...

साउदी विमानस्थलमा मिसाइल आक्रमण

२०७६ जेठ ३० गते ११:१७

एजेन्सी । साउदी नेतृत्वको सैन्य गठबन्धनले बुधबार साउदी अरबीयाको दक्षिणी भागको एउटा विमानस्थलमा मिसाइल आक्रमण भएको बताएको छ । आक्रमणमा २६ जना घाइते भएको बताइएको छ । पश्चिमा शक्तिको समर्थन पाएको सुन्नी मुसलमानको गठबन्धनले इरानसमर्थित केही समयदेखि हुथी आन्दोलनविरुद्ध संघर्ष गरिरहेको छ । विहानपख...

विप्लवका कार्यकर्ता रिहा भएलगत्तै सत्तारुढ नेकपामा प्रवेश

२०७६ जेठ ३० गते ११:१५

झापा, ३० जेठ – राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव नेतृत्वको नेकपाका चार कार्यकर्ता बिहीबार  रिहा भएका छन् । रिहाइ हुनेमा ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय विजय दर्नाल, बुद्धशान्ति गाउँपालिका–२ का...

सर्लाहीमा भयानक दुर्घटना, २ जनाको घटनास्थलमै ज्यान गयो

२०७६ जेठ ३० गते ११:०६

सर्लाही, ३० जेठ – सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा...

प्रधानमन्‍त्री रोजगार कार्यक्रमबाट ११७ जनाले पाए जागिर

२०७६ जेठ ३० गते ११:०१

सर्लाही, ३० जेठ – सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रम सुरु भएको छ । रोजगार कार्यक्रमअन्तर्गत बुधबारदेखि लागू हुनेगरी ११७ जनालाई रोजगार प्रदान गरिएको छ । कार्यक्रम एक आर्थिक वर्षमा १०० दिन रोजगारी दिनुपर्ने भए पनि यस आर्थिक वर्षको समय अन्तिम भइसकेकोले नगरपालिकाको १२...

धनुषाधाम नगरपालिकामा मध्यराती कसले बम पड्कायो ?

२०७६ जेठ ३० गते १०:४५

जनकपुरधाम, ३० जेठ – धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ । बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न नसकेको जानकारी दिए ।...

राजनीतिमा फुर्सदिला वामदेव, ‘एक्सरसाइज’मा व्यस्त !

२०७६ जेठ ३० गते १०:३६

काठमाण्डु, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले अचेल फुर्सदिला छन् । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका र पार्टीमा पनि कुनै भूमिका नपाइसकेका गौतमले बिहानको समय शारिरीक व्यायाममा खर्चिइरहेका छन् । दुई दिनयत उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले व्यायाम गरेका तस्बिरहरू...

अमिताभले तिरिदिए २१ सय किसानको ऋण

२०७६ जेठ ३० गते १०:२९

एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । ‘एउटा अर्को वचन पूरा गरें । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ । उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको...

भारतमा सामुद्रिक आँधी आउने चेतावनी

२०७६ जेठ ३० गते १०:२३

गुजरात , ३० जेठ – भारतको गुजरात राज्यमा आज सामुद्रिक आँधी आउने अनुमान त्यहाँका मौसमविद्ले गरेपछि तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टा गतिमा अघि बढेको भारतीय मौसम विभागले जनाएको छ ।...

समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने

२०७६ जेठ ३० गते १०:१३

काठमाण्डु, ३० जेठ – समाजवादी पार्टी नेपालले शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने भएको छ । झण्डा र चुनाव चिन्ह टुंगो लगाएर शुक्रबार दिउँसो साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको समाजवादी पार्टीले जनाएको छ । चुनाव चिन्ह...

बसको झ्यालबाट टाउको निकाल्दा विद्यार्थीको मृत्यु

२०७६ जेठ ३० गते १०:१०

सिन्धुली, ३० जेठ – जिल्लामा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा १ बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।...

टारीबेँसीमा हाइड्रोपावरको ड्यामले युवतीलाई बगायो

२०७६ जेठ ३० गते १०:०६

धादिङ, ३० जेठ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाण्डुस्थित विनायक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us