काठमाण्डु, ३० जेठ– लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाकै सांसदहरु नै दुई धारमा विभाजित भएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्देशन पालना गर्नुपर्ने अडानमा छन् भने पूर्वएमाले पक्षधरले आफू चर्चामा आउन विषयवस्तुको...
काठमाण्डु, ३० जेठ– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त ९ हजारका लागि खोलेको विज्ञापनको पक्ष र विपक्षमा हिजो पनि जुलुस प्रदर्शन भएका छन् । झण्डै ६ लाख विद्यार्थी लोकसेवा परीक्षाको तयारी अवस्थामा रहँदा बल्ल खुलेको थियो । विज्ञापन खुलेपछि त्यसको समर्थन र विरोध भइरहँदा अनलाइनबाट...
काठमाण्डु, २९ जेठ – ‘सेभ द स्कुल’ अभियानको नाममा ठगी गरेको आरोपमा बाराबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका-२ घर भएका ३२ वर्षीय वीरेन्द्र कुमार रहेका छन् । ‘सेभ द स्कुल’ अभियानको नाममा विभिन्न सामुदायिक तथा निजी विद्यालयमा कार्यरत...
काठमाण्डु, २९ जेठ – सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन परमादेश जारी गरेको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको इजलासले कानुनद्वारा स्थापित चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायहरुको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले...
काठमाण्डु, २९ जेठ – जिल्ला अदालत काठमाण्डुले मिम नेपालका कमेडियन आर्टिस्ट प्रनेश गौतमलाई थप २ दिन हिरासतमा राखी मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ । ‘वीर विक्रम– २’ नाम गरेको सिनेमाको युट्युबमा समिक्षा गर्दा सिनेमा क्षेत्रको दुष्टाचार गरेको भन्दै प्रहरीले उनलाई ५ दिनअघि ९जेठ...
काठमाण्डु, २९ जेठ – लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको जिकिर गरेका छन् । विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण बैठक बसेरमात्रै निर्णय गरिने उनको भनाई छ । उनले आयोग स्वच्छ निकाय भएकोले...
काठमाण्डु, २९ जेठ – लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए । उनले भने,‘२०१७ सालमा राजा महेन्द्रले राजनीतकि कु गरेका थिए, अहिले समितिले त्यस्तै प्रशासनिक कु गरेजस्तो लाग्यो ।’ आयोगको...
काठमाण्डु, २९ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन दिएको स्पष्ट पारिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
काठमाण्डु, २९ जेठ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठी विधेयकको विरोध गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधबार विज्ञप्ति जारी गरी गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको उल्लेख गरेका छन् । ‘गुठीलाई आधुनिकीकरण र...
काठमाण्डु, २९ जेठ – प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्न लागेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।...
परासी, २९ जेठ – पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते...
काठमाण्डु, २९ जेठ – प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसदहरुले बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग गरेका छन् । सांसदहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा पुर्याउने प्रवृत्ति बढेकामा पनि चिन्ता व्यक्त...