काठमाण्डु, ३० जेठ – राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । संविधान संसोधनको...
काठमाण्डु, ३० जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले करारमा कर्मचारी राख्ने पक्षमा पार्टी नरहेको स्पष्ट पारेको छ लोक सेवा आयोगको विज्ञापन स्थगित गर्न लगाएर पार्टीहरूले निर्वाचित जनप्रतिनिधिका भाइ, भतिजा, छोराछोरी, आफन्त र आसेपासे करारमा राख्न लागेको आरोप लागेका बेला कांग्रेसले करारको पक्षमा पार्टी...
जुम्ला, ३० जेठ – नेत्रविक्रम चन्द समूहका एकजना नेता जुम्लामा पक्राउ परेका छन् । जुम्ला जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी...
काठमाण्डु, ३० जेठ – चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरेका छन् । पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका आफन्तले बताएका...
काठमाण्डु, ३० जेठ – बेलायतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली बिहीबार फ्रान्सको पेरिस पुगेका छन् । फ्रान्सको तीन दिने औपचारिक भ्रमणका क्रममा पेरिस पुगेका प्रधानमन्त्री ओलीलाई पेरिसको रेल्वे स्टेसनमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रांस्वा जेभियर लेगर तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक...
काठमाण्डु, ३० जेठ – सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदलाई ल्यापटप बाँड्ने संसद सचिवालयको निर्णयप्रति असहमति व्यक्त गरेकी छन् । संसद् सचिवालयले केही दिनअघि प्रतिनिधिसभाका १६५ प्रत्यक्ष, ११० समानुपातिक र ५९ राष्ट्रिय सभाका सदस्यलाई एक–एकवटा ल्यापटप बाँड्ने प्रक्रिया शुरू...
काठमाण्डु, ३० जेठ – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु गर्ने बित्तिकै काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले उठेर विरोध जनाएका थिए ।...
काठमाण्डु, ३० जेठ – नायिका केकी अधिकारीले फिल्म ‘वीरबिक्रम २’को समीक्षा गर्दा थुनामा परेका प्रनेश गौतमको पक्षमा मुख खोलेकी छिन् । निर्देशकको निवेदनमा समीक्षक थुनामा परेपछि स्वतन्त्र समीक्षाको विषयमाथि गम्भीर प्रश्न उठिरहेका बेला नायिका अधिकारीले आफ्नो चलचित्र, कामलाई लिएर जस्तोसुकै समिक्षा, व्यंग्य, ठट्टा वा...
काठमाण्डु, ३० जेठ – नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ । बिहीबार पार्टी...
एजेन्सी । आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्वीकारेकी छिन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन । इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी...
काठमाण्डु, ३० जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस...
एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्ड शुक्रबार खेल्दैछन् । विश्वकपमा १० टिम सहभागि भएकोमा अहिलेसम्म भारत र न्यूजिल्याण्ड मात्रै अपराजित रहेका छन् । भारतले २ खेल खेलेको छ भने न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलिसकेको छ । नेपाली समय अनुसार अपरान्ह सवा ३...