काठमाण्डु, ३० जेठ– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता लिएको छ । यातायात भाडा बढाएकामा सामाजिक सञ्जालमार्फत सर्वसाधारणले चर्को विरोध जनाएका थिए । तत्कालका लागि भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न विभागले मातहतका निकायलाई लिखित निर्देशन दिएको छ । विभागले बिहीबार मात्रै...
सिन्धुपाल्चोक, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विनाशकारी भूकम्पमा नेपालका राजनीतिक दलहरु बीच एकता पैदा गरेको बताउँदै सोही एकताका कारण संविधान बनेको बताए । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६ माङ्खामा बिहिवार आयोजित श्री कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मित...
काठमाण्डु, ३० जेठ – सर्वोच्च अदालतले लोक सेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी परीक्षा लिनका लागि बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोक सेवा आयोगको विज्ञापन गरी परीक्षा लिनका लागि रोक्नुपर्ने...
काठमाण्डु, ३० जेठ – सरकारले गुठी सामन्तवादसँग जोडिएको भन्दै यसको समस्या पनि समाधान गर्न सरकार लागिपरेको बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा गुठी, हलिया, कमलरीप्रथा सामन्तवादसँग जोडिएको उल्लेख गर्दै त्यहाँ रहेका समस्या पनि समाधानको प्रयास गरेको बताए ।...
काठमाण्डु, ३० जेठ – तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन् । पार्टी दर्ता गरिसकेपछि...
काठमाण्डु, ३० जेठ – सरकारले भारत सरकारसँग सिधै रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । जि टु जि माध्यमबाट मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृत दिइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले मल समयमै मल खरिद...
काठमाण्डु, ३० जेठ – समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने चेतावनी दिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन पुगेको पार्टीले आफ्ना माग पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिएको हो । दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष...
काठमाण्डु, ३० जेठ – सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । वैज्ञानिक भाडादरको प्रावधानअनुसार...
काठमाण्डु, ३० जेठ – राजधानीको लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ । बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए...
काठमाण्डु, ३० जेठ – ३७ वर्ष अघि ब्यक्ति हत्यामा संलग्न बाराका एक अभियुक्त पक्राउ परेका छन् । बारा जिल्लाको साविक मधुरी जब्दी गाउ पंचायत वडा नं–३ हाल महागढीमाई नगरपालिका वडा नं–११ मधुरी टोल बस्ने बिरबहादुर चौधरी सोही स्थानका सुकदेव साह सोनारको विस २०३९ साल...
काठमाण्डु, ३० जेठ – राप्रपा(संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरि हजारौं रोपनी/विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाएका छन् । लोहनीले...
काठमाण्डु, ३० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । विद्येयक फिर्ता नगरे आन्दोलन गर्नेपनि उनको चेतावनी छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष...