काठमाण्डु, ३१ जेठ – संसदको विकास तथा प्रविधि समितिले तीनकुनेस्थित बागमती नदीमा बन्दै गरेको पुल निर्माण ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै...
काठमाण्डु, ३१ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व शिक्षामन्त्री तथा पार्टी केन्द्रीय सदस्य डि.आर.पौडेलको निधनप्रति फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । पौडेलको शुक्रबार बिहान चितवनस्थीत आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा...
काठमाण्डु, ३१ जेठ – एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समय सीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी...
काठमाण्डु, ३१ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु आसपासका क्षेत्रहरुमा विकसित हुँदै गरेको प्रणालीका कारण केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भैरहेको जनाएको छ । मौसमविद सुवास रिमालले बंगालको खाडीबाट आएको जलवाष्पका कारण यो अवस्था सिर्जना भएको बताए ।...
काठमाण्डु, ३१ जेठ – नेपाली सिनेमा ‘वीर विक्रम– २’ समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गौतमलाई हाजिरी जमानतमा रिहा गरेको पुष्टि गरे । गौतमलाई बिहीबार राति...
काठमाण्डु, ३१ जेठ – नेपाली कांग्रेसले ३३ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमा आवद्ध नेता–कार्यकर्तालाई डेनमार्कमा प्रशिक्षण दिने भएको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति, प्रशिक्षण प्रतिष्ठानले ३३ देशका नेता–कार्यकर्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागेको हो । जुन २१ देखि २३ (असार...
कञ्चनपुर, ३१ जेठ – कञ्चनपुरमा २ वटा सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ । से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।...
काठमाण्डु, ३१ जेठ– नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धनीराम (डीआर) पौडेलको निधन भएको छ । पौडेलको चितवन माडीस्थित निवासमा गएराति हृदयघातका कारण निधन भएको हो । पौडेल बिहीबार मात्र राजधानीबाट माडी गएका थिए । राति अचानक अप्ठेरो महसुस भएलगत्तै उनको निधन भएको पारिवारिक श्रोतले...
काठमाण्डु, ३१ जेठ– राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ सुरु हुने भएको छ । अहिले यसको परीक्षण भइरहेको छ । स्मार्ट पार्किङ सुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै छन् भने अब त्यो अवस्थाको...
काठमाण्डु, ३१ जेठ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा र अनामनगरमा टाइम बस विस्फोट गराएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधारणसम्मलाई कडाइ गरेको...
काठमाण्डु, ३१ जेठ– झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ । साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला...
काठमाण्डु, ३१ जेठ– बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् । स्थानीय खेलावन यादवको घरमा...