काठमाण्डु, ३० जेठ – पूर्वजनमुक्ती सेना संघले युद्ध संग्राहलयको डिपिआर तयार गर्न माग गरेको छ । पूर्व जनमुक्ति सेना संघका अध्यक्ष देवी प्रसाद ढकाल रवीन्द्रले चितवनको सौराहामा संग्रहालय बनाउन माग गरेका छन् । अध्यक्ष ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालिका नगरपालिकामा युद्ध संग्रहालय निर्माण गर्न माग...
मोरङ, ३० जेठ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ ।’ वरिष्ठ नेता...
काठमाण्डु, ३० जेठ – नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा उनको उपस्थितिमा पेरिसमा नेपाली उद्योगी व्यवसायीको छाता संगठन र फ्रान्सको व्यवसायीहरुको परिसंघबीच आर्थिक सम्बन्ध विस्तार गर्ने सहमती भएको हो । नेपाल तथा...
काठमाण्डु, ३० जेठ – बलिउड अभिनेत्री (आइटम गर्ल) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काइन् । ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको छ । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् । ‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड...
हेटौंडा, ३० जेठ – मकवानपुरको राक्सिराङ गाउँपालिकामा डोजर पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ ठूलो तोड्के भन्ने ठाउँमा पहिरो खस्दा सडक विस्तार गरिराखेको डोजर पुरिएको हो । माथिबाट खसेको पहिरोमा पुरिएर सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको मृत्यु भएको...
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन बिहीवार कजाखास्तानको राजधानी बिस्केक पुगेका छन् । बिस्केकको मानस अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कजाख अधिकारीहरूले न्यानो स्वागत गरेका छन् । उनलाई कजाखास्तानको प्रमुख खाना बूर्टसोगका साथ स्वागत गरिएको हो ।...
काठमाण्डु, ३० जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य एंव सांसद योगेश भट्टराईले शिक्षा क्षेत्रमा बजेट अपुग भएको बताएका छन् । प्रतिनिधिसभामा शिक्षा, खानेपानी, संघीय मामिला मन्त्रालयको विनियोजित शीर्षकमाथि छलफलमा भाग लिँदै उनले भने, ‘विश्वव्यापी मान्यता हो, समाजवादमा जाने हो भने शिक्षामा लगानी...
बेइजिङ, ३० जेठ – मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक...
काठमाण्डु, ३० जेठ – प्रदेश नं ३ सरकारले आर्थिक वर्ष (२०७६–०७७) बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो । सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको...
काठमाण्डु, ३० जेठ – अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को रोमान्स रहेको म्युजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ । बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र...
बझाङ, ३० जेठ – मोटरसाइकल दुर्घटनाबाट घाइते भएका वडा सदस्यको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका–७ का वडा सदस्य नरबहादुर महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो । मृतक महर से१व ११७७ नम्बरको मोटर...
काठमाण्डु, ३० जेठ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ३ वर्षको बीचमा उच्च माध्यमिक तहमा मात्र १० लाख ४४ हजार विद्यार्थी हराएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले ०६४ मा कक्षा ११ मा भर्ना भएकामध्ये १२ को परीक्षासम्म आइपुग्दा १० लाख...