भूकम्पले हल्लायो

२०७६ जेठ ३१ गते १५:४४

बझाङ, ३१ जेठ – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए । उनका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको...

वसन्तयाममा ६५९ जनाले चढे सगरमाथा

२०७६ जेठ ३१ गते १५:४१

काठमाण्डु, ३१ जेठ – सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक)सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।...

अठारौँ शताब्दीमा नेपाल विकसित देशमा पथ्र्योः बाबुराम भट्टराई

२०७६ जेठ ३१ गते १५:३७

काठमाण्डु, ३१ जेठ – नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले आयोजना गरेको ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’ भन्ने शिर्षकको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री भट्टराईले युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह गरे । अन्तरक्रियाको मूख्य उद्देश्य पूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको...

कांग्रेसको गोप्य कुरा छताछुल्ल भएपछि…

२०७६ जेठ ३१ गते १५:२६

हेटौंडा, ३१ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेताहरुलाई पार्टीभित्रको असन्तुष्टिलाई सार्वजनिक रुपमा छताछुल्ल नगर्न आग्रह गरेका छन् । मकवानपुरको हेटौंडामा शुक्रबारबाट सुरू भएको नेपाल सांस्कृतिक संघको प्रशिक्षण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले पार्टीभित्रको असन्तुष्टिलाई आन्तरिक रुपमा...

फिफा वरीयतामा नेपाल चार स्थान तल झर्यो

२०७६ जेठ ३१ गते १५:१५

काठमाण्डु, ३१ जेठ – फिफा वरीयतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको हो । यसअघि नेपाल १६१औं स्थानमा थियो । समग्रमा चार स्थान तल झरेको...

सुरक्षाको जिम्मा सरकारको, ढुक्क भएर लगानी गर्नूस्ः गृहमन्त्री

२०७६ जेठ ३१ गते १५:०७

चितवन, ३१ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन । रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ढुक्क भएर लगानी गर्न...

नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य

२०७६ जेठ ३१ गते १३:३७

पोखरा, ३१ जेठ – परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा...

गोकुल बाँस्कोटालाई प्रदीप पौडेलले दिए जवाफ

२०७६ जेठ ३१ गते १३:३३

मकवानपुर, ३१ जेठ – काँग्रेस नेता प्रदीप पौडेलले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात गर्दै सरकारले गुठी विधेयक ल्याएको आरोप लगाएका छन् । शुक्रबार हेटौडामा पत्रकारहरुसँगको भेटमा नेता पौडेलले गुठी विधेयकले प्राचीन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले...

१३ वर्षीयबाट पाँच वर्षीया बालिका बलात्कृत

२०७६ जेठ ३१ गते १३:२३

सप्तरी, ३१ जेठ – सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले...

कञ्चटमा गोली हानेर प्रेम जोडीले गरे आत्महत्या

२०७६ जेठ ३१ गते १३:१७

एजेन्सी – राजस्थानको जैसलमेरमा एक जोडीले आफैलाई पेस्तोल हानेर आत्महत्या गरेका छन् । घटनास्थल पुगेका चौहाटनका उप प्रहरी उपरीक्षक (डीएसपी) अजित सिंहका अनुसार मृतकहरुको शव मोर्चरीको स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार शंकर जाट र अन्जु सुथारले घरेलु हिसाबले बनाइएको पेस्तोलले आफैलाई गोली...

बुद्धनगरबाट कटुवा पेस्तोलसहित ३ जना प्रहरीले पक्राउ

२०७६ जेठ ३१ गते १३:०९

बुटवल, ३१ जेठ – रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समयमा सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले उनीहरु बस्ने गाउँमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।...

अब सरकारले हिमालको पानी खाडी पठाउने

२०७६ जेठ ३१ गते १२:५७

काठमाण्डु, ३१ जेठ – सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयातमा कडाइसँगै उत्पादन बढाएर निर्यात पनि बढाउने रणनीति बनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको व्यापार घाटा न्यूनीकरण रणनीतिले विदेशमा बजार भएका नेपाली उत्पादन बढाएर निर्यात बढाउने रणनीतिको लक्ष्य रहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us