सञ्चारमन्त्री बाँसकोटाको दिनगन्ती सुरु !

२०७६ असार १ गते ६:४६

काठमाण्डु, १ असार– सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाण्डु –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि...

नागार्जुन निकुञ्जमा तीनतिर केबलकार

२०७६ असार १ गते ६:४२

काठमाण्डु, १ असार– नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीव्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि...

सातवटै प्रदेशमा आज बजेटः कसको बजेट कस्तो ?

२०७६ असार १ गते ६:३६

काठमाण्डु, १ असार– सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५०...

नेकपामै मागियो सञ्चारमन्त्री बाँसकोटाको राजीनामा

२०७६ जेठ ३२ गते २३:०३

काठमाण्डु, ३२ जेठ– नेकपा सांसदले नै सञ्चारमन्त्री गोकुल बाँसकोटाले राजीनामा मागेका छन् । नेकपा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई ‘सामन्तवादी’ भनेकामा आपत्ति जनाउँदै बास्कोटाले राजीनामा दिनुपर्ने बताए । सञ्चारमन्त्री बासकोटाले कि अभिव्यक्ति फिर्ता लिनुपर्ने कि त राजीनामा दिनुपर्ने उनको भनाइ थियो । उनले धेरै...

बादलले किन गरे एकैपटक १९ डिआईजीको सरुवा ?

२०७६ जेठ ३२ गते २२:५०

काठमाण्डु, ३२ जेठ– गृह मन्त्रालयले नेपाल प्रहरीका १९ डीआईजीको सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्री रामबहादुर थापाको निर्णयमा डिआइजी सरुवा भएको हो । एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा...

सुकेधारा बम विस्फोटः विप्लव कार्यकर्ता राजकुमार श्रेष्ठको निधन

२०७६ जेठ ३२ गते १२:०९

काठमाण्डु, ३२ जेठ – काठमाण्डुको सुकेधारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बनाएको बम विस्फोटमा परी घाइते भएका थप एक जनाको शनिबार मृत्यु भएको छ । विप्लव समूहद्वारा आयोजित नेपाल बन्दको अघिल्लो दिन १२ जेठमा सुकेधारास्थित एक सैलुनमा भएको विस्फोटमा घाइते भएका राजकुमार श्रेष्ठको...

झारखण्डमा माओवादी आक्रमणमा पाँच प्रहरीको मृत्यु

२०७६ जेठ ३२ गते १०:३६

काठमाण्डु, ३२ जेठ– भारतको झारखण्ड राज्यस्थित सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरीमाथि आक्रमण गरेका छन् । प्रहरी सवार गाडीमा भएको आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो । स्थानीय हाट बजारको...

सिमेन्ट उद्योगको ढलान खसेर तीन मजदुरको मृत्यु

२०७६ जेठ ३२ गते १०:१५

काठमाण्डु, ३२ जेठ– दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदुरको ज्यान गएको छ । उद्योग भवनको छैटौं तलामा ‘प्लान्ट’ निर्माणका क्रममा शनिबार बिहान ढलान भत्किँदा भारत झारखण्डका ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६...

वायुसेवा अध्यक्ष खरेललाई स्पष्टीकरण सोधियो

२०७६ जेठ ३२ गते ७:१६

काठमाण्डु, ३२ जेठ– उडानयोग्य जहाज थन्क्याएर अर्बौँं घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो । सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख...

बाचुञ्जेल नेता

२०७६ जेठ ३२ गते ७:०३

काठमाण्डु, ३२ जेठ– कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाण्डु थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो । सिंह ०३१ सालदेखि...

नेपालमा रेल लाने तिब्बतको तीव्र इच्छा

२०७६ जेठ ३२ गते ६:५७

काठमाण्डु, ३२ जेठ– चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ । शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त...

युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

२०७६ जेठ ३२ गते ६:५०

काठमाण्डु, ३२ जेठ– नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us