सरकार गालामा हात लगाएर बस्याे: विरोध खतिवडा

२०७६ असार १ गते ११:४४

काठमाण्डु, १ असार – सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले गुठी विधेयकको विरोध गर्दै आन्दोलनरत गुठियार र सरकारबीच वार्ताको वातावरण बनाउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुखसँग माग गरेका छन् । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शून्य समयमा सांसद खतिवडाले गुठी विधेयकलाई लिएर सरकार र आन्दोलनकारीले...

लोकसेवाको विज्ञापन र गुठी विधेयकबारे बोले प्रधनामन्त्री अ‍ोली

२०७६ असार १ गते ११:३८

काठमाण्डु, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।...

अज्ञात समूहले हाइड्रोपावरको स्काभेटर जलायो

२०७६ असार १ गते ११:००

सोलुखुम्बु, १ असार – अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको...

प्रचण्ड गर्मी छल्न विद्यालय बन्द

२०७६ असार १ गते १०:५४

महोत्तरी, १ असार – अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द...

मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि अमेरिकालाई पहिलो झट्का

२०७६ असार १ गते १०:४६

नयाँ दिल्ली, १ असार – भारतले आज आइतबारदेखि लागु हुने गरी अमेरिकाका २८ वटा उत्पादनलाई थप कर लगाउने भएको छ । जसमा बदाम र स्याउ समेत रहेका छन । नयाँ करमा कतिपयको ७० प्रतिशतसम्म बढाइएको छ । अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा कर छूट...

प्रधानमन्त्री स्वदेश फर्किए

२०७६ असार १ गते १०:३५

ठमाण्डु, १ असार – साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन् । उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए । फ्रान्सको...

इरानले साउदी अरबका तेल ट्यांकरमा आगो लगायो

२०७६ असार १ गते १०:२८

एजेन्सी । साउदी अरेबियाले हालै ओमानको खाडीमा दुई वटा तेल ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ । साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानले आफ्नो देश कुनैपनि चुनौतिको सामना गर्न नहिच्किचाउने जनाएका छन् । केही समययता खाडी क्षेत्रमा तनावको अवस्था रहेको छ...

कोपा अमेरिका फुटबलको पहिलो खेलमै अर्जेन्टिनालाई झट्का

२०७६ असार १ गते १०:२१

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा पराजय भोगेको छ । समूह चरणको पहिलो खेलमा उसलाई कोलम्बियाले २–० गोलले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोश्रो हाफमा भएका हुन् । खेलको ७१ औं मिनेटमा कोलम्बियाले अग्रता लिएको थियो...

भारतमा गर्मीले लियो ७१ जनाको ज्यान

२०७६ असार १ गते १०:१८

एजेन्सी । भारतको बिहारमा गर्मी र लू का कारण ७१ जनाको मृत्यु भएको छ । औरंगाबाद, गया र नवादा जिल्लामा गर्मीले ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन् । अधिकारीहरुका अनुसार औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा जिल्लामा १३ जनाको लू का कारण मृत्यु...

बिहानैबाट काठमाण्डुमा अचाक्ली गर्मी, अझै बढ्ने

२०७६ असार १ गते १०:१४

काठमाण्डु, १ असार – आज पनि हिजो जस्तै गर्मी छ । आइतबार बिहान १० काठमाण्डुको तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । दिउँसो तापक्रम बढेर ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ...

ट्क्याटर दुर्घटनामा शिक्षकको ज्यान गयो

२०७६ असार १ गते १०:०८

डडेल्धुरा, १ असार – ट्क्याटर दुर्घटना हुँदा डडेल्धुरामा एक जना शिक्षकको ज्यान गएको छ । आलिताल गाउँपालिकाको कुर्जेनिया भन्ने ठाँउमा शनिबार राति ट्याक्टर दुर्घटना समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनिको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय गोदाम बजारबाट बालुवा...

अब सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाइदिने

२०७६ असार १ गते ७:२०

काठमाण्डु, १ असार– इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वेब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us