विकास खर्च कटाएर ३ सय ३४ सांसदलाई ल्यापटप

२०७६ जेठ ३२ गते ६:३८

काठमाण्डु, ३२ जेठ– निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएको प्रसंग सेलाउन नपाउँदै अब सांसदले कम्तिमा एकएक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान...

अमेरिका जान ७५ लाख !

२०७६ जेठ ३२ गते ६:३३

काठमाण्डु, ३२ जेठ– अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर...

समाजवादी पार्टीका नेताले श्रीमती कुटेर बेहोस बनाएपछि…

२०७६ जेठ ३१ गते २१:५७

सप्तरी,, ३१ जेठ– उपेन्द्र यादव र बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टीका नेताले सार्वजनिक स्थलमै श्रीमतीलाई हेलमेट, लात्ती र मुक्का प्रहार गरी बेहोस बनाएका छन् । सो पार्टीका सप्तरी अध्यक्ष ३५ वर्षीय केदार यादवले राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलमा श्रीमती बिनितालाई...

उर्जमन्त्री र मेरो भ्रामक समाचार बनाएः रवी लामिछाने

२०७६ जेठ ३१ गते १७:३८

काठमाण्डु, ३१ जेठ – पत्रकार रवी लामिछानेले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र आफ्नोबारे भ्रामक समाचार बनाइ दुरुपयोग गरेको प्रष्टिकरण दिएका छन् । उनले मिडियाको नामको दुरुपयोग गरी भ्रम र अफवाह फैलाउनेमाथि कानुनी कारवाही सुरु भइसकेको बताएका छन् । उनले भने, ‘उहाँबाट त्यस्ता...

वीर अस्पतालका डा ढुण्डीराज पौडेलले दिए राजीनामा

२०७६ जेठ ३१ गते १७:२१

काठमाण्डु, ३१ जेठ – वीर अस्पतालका नाक, कान घाँटी विभागका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले सरकारलाई राजीनामा बुझाएका छन् । डा पौडेलले पाँच दिन अगाडि नै राजीनामा पत्र बुझाएका हुन् । सरकारी अस्पतालहरुको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन र सरकारी अस्पतालको सेवा सुधार गर्न पहल गरेपछि...

नेपाल र यूएईबीच नयाँ श्रम समझदारी, नेपाली कामदारलाई फाइदै–फाइदा

२०७६ जेठ ३१ गते १७:१३

काठमाण्डु, ३१ जेठ – नेपाल र यूएईबीच नयाँ श्रम समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको १०८औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा शुक्रबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो...

पाल्पामा जंगली च्याउले लियो चार जनाको ज्यान

२०७६ जेठ ३१ गते १७:०७

पाल्पा, ३१ जेठ – गत जेठ २४ गते च्याउ खाएर गम्भीर बिरामी भएका पाल्पा निस्दी–३ का थप चार जनाको मृत्यु भएको छ । केही दिनअघि जंगलबाट ल्याएको विषालु च्याउ खाएर गम्भीर बिरामी भएकामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव...

‘महाभूकम्प आउँछ’ भन्दै आतंक फैलाउने ज्योतिषी छुटे

२०७६ जेठ ३१ गते १६:३६

काठमाण्डु, ३१ जेठ – देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाण्डुले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । क्षत्रीलाई महानगरीय प्रहरी...

लाेकसेवा क्रेज: एक लाख १८ हजारले आवेदन भरे, ४० हजारले मात्र पैसा बुझाए

२०७६ जेठ ३१ गते १६:१६

काठमाण्डु, ३१ जेठ – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले...

यसरी गरियो पूर्व शिक्षामन्त्री पौडेलको अन्तिम बिदाइ(फोटोसहित)

२०७६ जेठ ३१ गते १६:१२

चितवन, ३१ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका हुन् । श्रद्धान्जली कार्यक्रममा नेकपाका...

फेरी सरकारकै विरोधमा आयो अर्को चर्चिच गीत(भिडियोसहित)

२०७६ जेठ ३१ गते १६:०१

काठमाण्डु, ३१ जेठ – गीत संगीत मार्फत् सरकार विरुद्ध आक्रोश पोख्ने क्रम रोकिएको छैन । चर्चित डान्स ग्रुप भीमफेदी गाइज्ले हेटौंडाका पत्रकार गिरिजा अधिकारीले लेखेको ‘वर्वाद भयो हाम्रो सरकार’ माथि गरेका फिचरिङ सार्वजनिक गरिएको छ । हिजो साँझ डान्स ग्रुप भीमफेदी गाइज्को फिचरिङमा ‘ए...

पूर्व शिक्षामन्त्री पौडेललाई श्रद्धाञ्जली दिन शीर्ष नेता चितवनमा

२०७६ जेठ ३१ गते १५:५४

चितवन, ३१ जेठ – नेकपाका शीर्ष नेताहरुले हृदयघातका कारण निधन भएका स्वर्गीय पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिजमणी पोखरेल, नेताहरु वामदेव गौतम,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us