सुर्खेत, १ असार – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निराशा छाएको बताएका छन् । सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आइतबार शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी संघीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने...
खोटाङ, १ असार – दिप्रुङ चुईचुम्मा गाउँपालिका–४, बतासे नाप्तीकुका ललिन्द्र राई पुलबाट हाम फालेर सुनकशीमा बेपत्ता भएका छन् । उदयपुरको बलम्तामा आफन्तको घरमा पुगेर घर फर्कने क्रममा राईले बतासे र उदयपुरको लिङचुङबुङ गाउँपालिका जोड्ने भँडारेघाटमा पुलबाट सुनकोशीमा हाम फालेर बेपत्ता भएका हुन् । श्रीमतीसँगै...
एजेन्सी । कोपा अमेरिका फुटबलमा आइतबार राति पाराग्वे र कतारबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार । राति पौने १ बजे हुनेछ । पाराग्वेले लामो समयदेखि कोपा अमेरिका खेले पनि कतारले पहिलो पटक सहभागिता जनाउँदै छ । एसयाली च्याम्पियन कतार र जापानले...
काठमाण्डु, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतले गोरखा सैनिकहरुका सम्बन्धमा नेपाल, भारत र बेलायतवीच भएको सन् १९४७ को त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्ने नेपालको प्रस्ताव स्वीकार नगरेको बताएका छन् । बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्रिपक्षीय सन्धीको पुनरावलोकन हुनुपर्ने नेपालको चाहना रहेको बेलायती...
काठमाण्डु, १ असार – नेपाली कांग्रेसका सांसद गगन थापाले सुचना प्रविधि विधेयकको विरोध गर्दै प्रनेश गौतमलाई चलचित्रको समीक्षा गरेकै भरमा हिरासतमा लिएकोमा विरोध गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा सांसद थापाले सरकारले आफ्नो दम्भ देखाएर जनताको मुख थुन्न खोजेको आरोप लगाए । नेपालमा...
बाजुरा, १ असार – बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । शनिबार साँझ घास काट्न गएकी बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको भिरबाट लडेर मृत्यु भएको हो । गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न...
एजेन्सी । भारतको केरलमा एक महिला प्रहरी अधिकारीमाथि चक्कुले हमला गरेर उनलाई जिउँदै जलाएको घटना सार्वजनिक भएको छ । शनिबारको उक्त हमलामा महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । उनीमाथि हमला गर्ने ट्राफिक प्रहरीको सिपाही हुन् । घटनाको क्रममा उनीपनि ५० प्रतिशत जलेका छन्...
काठमाण्डु, १ असार – कांग्रेस सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले संस्कृति र सभ्यतामाथि प्रहार गरेको बताइन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै परियारले सरकारले धर्म, संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाइन् । सरकारले गुठी विधेयकमा बहुमतको शक्ति देखाउन खोजे...
काठमाण्डु, १ असार – नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाट आह्वान गरेका छन् । बहुमतको बलमा यो विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उनको दाबी छ । संसदको आइतबारको बैठकमा विशेष समय लिएर...
काठमाण्डु, १ असार – हास्य कलाकार जितु ‘मुन्द्रे’ नेपालको आइतबार जन्मदिन परेको छ । विक्रम संवत २०३२ साल असार १ गते पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोकमा जन्मिएका नेपाल परिवारको कान्छोे सन्तान हुन् । टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा ब्रेक लिएका जितुले...
काठमाण्डु, १ असार – नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले भूमिहीन किसानको पक्षमा ल्याइएको गुठी विधेयकको अपव्याख्या गरिएको आरोप लगाएकी छन् । विधेयकले कतैपनि धार्मिक आस्थामाथि हस्तक्षेप नगरेको उनको दाबी छ । प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले काठमाण्डु उपत्यकाभित्र र बाहिरका...
काठमाण्डु, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाउने उद्देश्यसहित कालो झण्डा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न खोज्ने तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा कालो झण्डा देखाउन खोज्ने तरूण दल काठमाण्डुका सचिव दिनेशविक्रम शाहसहित दुई जनालाई प्रहरीले...