हेटौंडा, २ असार – मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको यात्रुवाहक बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा २२ यात्रु घाइते भएका छन् । ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा...
काठमाण्डु, २ असार– काठमाण्डुको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई छापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै कमाउने महन्वाकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले...
काठमाण्डु, २ असार– कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । यसबारे भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो...
काठमाण्डु, २ असार– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ लाई सरकारले संसदमा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् । नेकपा सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका...
काठमाण्डु, २ असार– एक सातायता बढेको तापक्रमले काठमाण्डु उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनका लागि बिदासमेत दिएका छन् । काठमाण्डुमा शुक्रबार वर्षकै सबैभन्दा बढी गर्मी...
काठमाण्डु, १ असार– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाइएको जानकारी दिए...
झापा, १ असार – झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया डाक्टर सुशीला यादवको निधन भएको छ । आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीलाको आइतबार बिहान उपचारका क्रममा झापास्थित बिएन्डसी अस्पतालमा निधन भएको हो । उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा...
बुटवल, १ असार – पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६–०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा...
एजेन्सी । भारतका ब्याट्सम्यान रोहित शर्माले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा शतक पूरा गरेका छन् । ओपनरमा आएका उनले भारतका लागि ८५ बल खेल्दै ९ चौका र ३ छक्काको सहयोगमा १०० रन पूरा गरे । रोहितको एकदिवसीय क्रिकेटमा यो २४ औँ शतक हो...
सुर्खेत, १ असार – कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार...
काठमाण्डु, १ असार – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार २...
काठमाण्डु, १ असार – चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् । जिल्ला अदालत काठमाण्डुको आदेशमा आइतवार गौतमलाई साधारण तारेखमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । महानगरीय अपराध महाशाखाको टोलीले जेठ...