५ नम्बर प्रदेशले ल्यायो ६ अर्ब ४१ करोडको बजेट(पूर्णपाठसहित)

काठमाण्डु टुडे २०७६ असार १ गते १७:३९ मा प्रकाशित

बुटवल, १ असार – पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६–०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ ।

बजेटको पूर्णपाठ हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोस्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us