काठमाण्डु, २ असार – नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिए । ‘परीक्षामा अनियमितता गरी त्रिवि...
काठमाण्डु, २ असार – प्रतिनिधिसभाको आजको बैठकमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ पेश गरिएको छ । ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’...
दार्चुला, २ असार – दुहुँ गाउँपालिका– ३ कालागाड नजिकै महाकाली नदीमाथि रसिको सहारामा भारत निकासी भइरहेको १९० किलो अवैध झ्याउ सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नम्बर ५० ले आइतबार राति बरामद गरेको छ । यस्तै झ्याउसँगै भारत पिथौरागढ जिल्ला बलुवाकोट घर भएका ४५ वर्षीय...
सुर्खेत, २ असार – कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपैयाँ जम्मा गरिदिने भएको छ ।bank प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको...
काठमाण्डु, २ असार – सत्तारुढ दलकै सांसदले मुलुकमा पछिल्लो समय पश्चिमाहरुको चलखेल तीव्र भएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको गृह र परराष्ट्र मन्त्रालयलको शीर्षकमाथिको छलफलमा भाग लिदै यस्तो माग गरेका हुन् । उनीहरुले शान्ति सुरक्षामा...
भक्तपुर, २ असार – सूर्यविनायक नगरपालिका–२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ...
पर्सा, २ असार – नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि...
दोलखा, २ असार – स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतिपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो । नेपाल विद्युत...
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपको उपाधिको प्रबल दाबेदार भारतलाई फेरि झड्का लागेको छ । भारतका मुख्य बलर भुवनेश्वर कुमारले चोटका कारण तीन खेल खेल्न नपाउने भएका छन् । पाकिस्तानविरुद्वको खेलमा घाइते भएका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आउँदो २ देखि ३ खेल गुमाउने भएका...
काठमाण्डु, २ असार – संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए । सांसद उमाशङ्कर अरगरिया,...
एजेन्सी । विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङको सडकमा लगातार दोस्रो दिन आइतबार पनि मानिसहरुले व्यापक विरोध गरे । मानिसहरुको प्रदर्शनलाई मध्यनजर गर्दै हङकङकी प्रमुख कार्यकारीले माफी मागे पनि पदबाट हट्न भने मानेकी छैनन् । हजारौंको संख्यामा मानिसहरु सुपुर्दगी कानुनको विरोधमा सडकमा उत्रिएका छन् ।...
काठमाण्डु, २ असार – नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न गर्न प्रस्ताव पेस गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गतको...