काठमाण्डु, २ असार – होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको...
काठमाण्डु, २ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे छलफल तीव्र पारेका छन् । आइतबार आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुसार उनले...
काठमाण्डु, २ असार – सत्तारुढ दलका सांसद जनार्दन शर्माले विभिन्न मुलुकका राजदूत नेपालको शान्ति प्रक्रियाको बारेमा बोल्दा पनि पराराष्ट्रले केही गर्न नसकेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे...
काठमाण्डु, २ असार – उपेन्द्र यादव नेतृत्वको सत्ता साझेदार समाजवादी पार्टी, नेपालले पनि गुठी विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानको प्रस्तावना प्रतिकूल हुने गरी आएको सो विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता,...
काठमाण्डु, २ असार – टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते...
काठमाण्डु, २ असार – राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको चेतावनी दिएका हुन् । राष्ट्रिय स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध...
काठमाण्डु, २ असार – देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न पाँच अर्ब छुट्याइएको विभागले...
एजेन्सी – बलिउड सुपरस्टार सलमान खानको नाममा रहेको रेकर्ड तोडेको चलचित्र ‘भारतले’ले १२ दिनमा भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । पहिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेरको चलचित्रले १२ औं दिनमा आइपुग्दा एक अर्ब ८८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको ‘इन्डियन एक्सप्रेसडटकम’...
काठमाण्डु, २ असार – नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत...
एजेन्सी । एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानलाई ३.४ अर्ब डलर सहयोग दिनेबारेमा निर्णय भइनसकेको जनाएपछि पाकिस्तान सरकारले झड्का महसुस गर्नुपरेको छ । यसअघि पाकिस्तान सरकारले आफूलाई एडीबीबाट सो सहयोग आउने बताएकोमा अहिले निर्णय भइनसकेको जनाइएपछि प्रधानमन्त्री इमरान खान लज्जित हुनुपर्ने अवस्था आएको हो ।...
काठमाण्डु, २ असार – उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विभिन्न देशमा रहेका नेपालका नियोग सक्रिय भएमा नेपालका आर्थिक क्रियाकलापको बाढी लाग्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको लागि छुट्याइएको विनियोजन विधेयक माथिका छलफलमा भाग लिँदै...
काठमाण्डु, २ असार – लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा...