काठमाण्डु, २ असार – साझा विवेकशील पार्टीले सांसदलाई बजेट छुट्याउने कामलाई चरम बेइमानी, लोकतन्त्रको उपहास र राष्ट्रघातको संज्ञा दिएको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार प्रेस विज्ञप्तिमार्फत सिण्डिकेटबाट आक्रान्त नेपाली समाजमा सांसदहरूलाई विकास बजेट छुट्याएर जुन ‘राजनीतिक सिण्डिकेट’ निर्माण गर्न खोजिएको बताए ।...
काठमाण्डु, २ असार – गुठी विधेयकका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न काठमाण्डु उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा मेयरहरुलाई बोलाएका छन्। विधेयकका प्रावधानलाई लिएर काठमाण्डु उपत्यकामा चर्को विरोध भइरहँदा प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद तथा मेयरसँग अन्तरक्रिया गर्न लागेका हुन् ।...
जोमसोम , २ असार – म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा जीपमा सवार यात्रु लुट्न खोज्ने ३ जना लुटेरालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार पोखरादेखि मुस्ताङको लोमान्थाङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको भाडाको...
काठमाण्डु, २ असार – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिक कार्यक्रम बहुदलीय जनवाद नभई जनताको जनवाद भएको बताएका छन् । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू र अर्का...
काठमाण्डु, २ असार – लोकसेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट http://psconline.psc.gov.np/ छिनछिनमा लोड नहुने समस्या देखिएको छ । स्थानीय तहका ९ हजार १६१ पदमा...
काठमाण्डु, २ असार – नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गरेका छन् । युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर पूर्वमन्त्रीसमेत रहेका ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे माग गरेका हुन् । भेटमा उनले...
काठमाण्डु, २ असार – राष्ट्रिय जनता पार्टी, नेपालले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह...
एजेन्सी । स्पेन तथा रियल मड्रिडका कप्तान सर्जियो रामोस बैवाहिक बन्धनमा बाँधिएका छन् । उनले लामो समय देखि प्रेम सम्बन्धमा रहकी प्रेमिका तथा टेलिभिजन प्रस्तोता पिलार रुबीयोसँग विवाह गरेका हुन् । शनिबार विशेष समारोहको आयोजना गर्दै रामोस र पिलारले बैवाहिक सम्बन्धमा बाँधिए । सेभियाको...
काठमाण्डु, २ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्दोलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक...
काठमाण्डु, २ असार – असार २० गते रिलिज हुने सिनेमा ‘सानो मन’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सुयोग गुरुङको निर्देशित सिनेमा निर्माण आयुष्मान देशराज जोशी तथा शिल्पा मास्केको प्रमूख अभिनय रहेको छ । यसैगरी सिनेमामा विशाल पहाडी,...
गुल्मी, २ असार – सोमबार बिहान गुल्मीकी एक महिला आफ्नै घरको हिल ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । गुल्मीदरवार गाउँपालिका–७ , चारपाला ठुलाचौकीकी अन्दाजी ३५ वर्षीया मिना थापा घरको भर्याङ्ग मुनी रहेको हिलट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । उनले लेखेको...
काठमाण्डु, २ असार – बर्माका लगानीकर्ताले नेपालमा होटल व्यवसाय गर्नलाई उद्योग दर्ता गराएका छन् । नेपालमा खासै लगानी नआएको देशबाट होटलमा लगानी गर्ने भन्दै त्यहाँका लागनीकर्ताले उद्योग दर्ता गराएका छन् । उद्योग विभागकाअनुसार बर्माका लगानीकर्ताले पर्सामा होटल खोल्नलाई उद्योग दर्ता गराएका हुन् । चारजनाले...