हुम्ला , २९ भदौ — हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।हुम्ला सहित आसपासको जिल्लामा समेत धक्को महशुस भएको छ । भूकम्पबाट भएको...
काठमाण्डु , २९ भदौ —शिशु बेचबिखन गरेको आरोपमा नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोललाई जेल चलान गरीने भएको छ । बलात्कृत बालिकाबाट जन्मिएको शिशुलाई विक्री गरेको आरोपमा जिल्ला अदालत, काठमाण्डुले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डंगोललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।...
काठमाण्डुु , २९ भदौ —अब राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिने भएको छ । ब्यवसायीहरुले सडकको अवस्था दयनिय रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले सडक मर्मत गर्न तत्परता देखाएको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए । यातायात ब्यवसायीहरुले...
एजेन्सी —युनाइटेड किंगडमको सबैभन्दा ठूलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेटको सिट चोरी भएको छ । बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो । चर्चिल सन् १९४० देखि...
कोलम्बिया,२९भदौ– कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताएका छन । उनले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताए । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग...
सर्लाही,२९भदौ–सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । बागमती नगरपालिका–८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका–६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...
विराटनगर,२९ भदौ –प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताएका छन । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै उनले सो...
सर्लाही, २९भदौ –सर्लाहीको बागमती नगरपालिकामा भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक बालक गम्भीर घाईते भएका छन् । बागमती नगरपालिका–८, गिरी टोलमा शनिवार राती साँढे ११ बजेतिर राजघाटबाट जिरायततर्फ आउँदै गरेको बा ३१ प ६८०२ नम्वरको मोटरसाइकलले...
एजेन्सी– मलेशियाकी महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दुस्ख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा अपमान गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि ट्वीट गर्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशियाका राजाले प्रहरीलाई कारबाही गर्न नभनेको र...
एजेन्सी– बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध शानदार जित हात पारेको छ । क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेस्नियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि युवा स्टार फाति र फान्कि डि जोङले खेलको शुरुवाती १० मिनेटमा नै टिमलाई भ्यालेन्सियाविरुद्ध २–० को अग्रता दिलाएका थिए ।...
एजेन्सी–लिभरपुलका साडियो माने चम्किँदा इंगिलिश प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राख्न सफल भएको छ । शनिबार भएको खेलमा न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो । लिभरपुलको जितमा साडियो मानेले २ गोल गरे । यस्तै मोहमद सलाहले...
काठमाण्डु , २९ भदौ —लगातार बढेको सुनको मुल्यमा आरालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४०० सयले घटेको छ । आज प्रतितोला ७०...