तेल प्रशोधन केन्द्रमा आक्रमणपछि तेलको मूल्य बढ्यो

२०७६ भदौ ३० गते ११:१०

काठमाण्डु,३०भदौ–साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ। शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको छ। व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य...

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

२०७६ भदौ ३० गते ११:०३

अछाम,३०भदौ– रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी...

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

२०७६ भदौ ३० गते १०:५८

फिक्कल,३० भदौ – नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन। उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट...

परिवर्तनको रक्षा र सुदृढ गर्ने संकल्प आवश्यक:प्रचण्ड

२०७६ भदौ ३० गते १०:४७

काठमाण्डु,३०भदौ– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरोधीहरुले उपलव्धिलाई समाप्त पार्न लागेकाले परिवर्तनको रक्षा र सुदृढ गर्ने संकल्प आवश्यक भएको बताएका छन। पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन। उनले लामो...

१० दिनमा तीन हजारले घट्यो सुनको मूल्य

२०७६ भदौ ३० गते १०:२३

काठमाण्डु,३०भदौ–डेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । १० साउनदेखि सुनको मूल्य लगातारा उकालो लाग्दै आएको थियो। झन्डै डेढ महिना उकालो लागेको सुनको मूल्य...

तनहुँमा बस दुर्घटना, २७ यात्रु घाइते

२०७६ भदौ ३० गते १०:१४

दमौली,३०भदौ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।...

प्याजको भाउ आकासियो

२०७६ भदौ ३० गते १०:०३

काठमाण्डु,३०भदौ–प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याई पुर्रयाउँदा झन् महँगो भएको हो । पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको...

दसैं, तिहारको लागि हवाई भाडा घट्ने

२०७६ भदौ ३० गते ९:५५

काठमाण्डु,३०भदौ–निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरूले दसैं, तिहारमा यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । नेपालीहरूको महान चाड दसैलाई लक्षित गरेर निजी हवाई सेवाप्रदायक कम्पनीहरूको छाता संगठन वायसेवा सञ्चालक संघ आयोनले असोज १२ देखि कत्तिक १७ गतेसम्म १० प्रतिशत छुट दिने जनाएको छ। आइतबार...

मन्त्री भट्टराईमाथि दुव्र्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

२०७६ भदौ ३० गते ८:१३

काठमाण्डु, ३० भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपालगञ्जबाट काठमाण्डु आउने क्रममा जहाजभित्रै अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । प्रहरीले आइतबार सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको थियो । तर, नियन्त्रणमा लिएपछि मन्त्रीमाथि दुव्र्यवहार गरेको आरोपमा हिरासतमा राखेको...

विप्लवले भने– सरकारसँग वार्ताका लागि तयार छु

२०७६ भदौ ३० गते ७:२९

काठमाण्डु, ३० भदौ– पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय...

अब पाइपलाइनबाटै काठमाण्डुमा पेट्रोल

२०७६ भदौ ३० गते ७:२५

काठमाण्डु, ३० भदौ– अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाण्डुसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ । सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले...

योगेश भट्टराईमाथि कसरी भयो हुलहुज्जत ? यस्तो छ कथा

२०७६ भदौ ३० गते ७:२०

काठमाण्डु, ३० भदौ– कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाण्डुबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई सुरक्षाकर्मी र एक स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us