अवैध खसीबोका प्रहरीको नियन्त्रणमा

२०७६ भदौ २९ गते ११:४०

कोहपुर,२९भदौ– वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको...

बक्यौता नतिर्नेलाई नै विमानस्थलमा पुनः ठेक्का

२०७६ भदौ २९ गते ११:३८

काठमाण्डु, २९ भदौ–नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्ट कनेक्सन प्रविधि क्युट ‘कमन युजर टर्मिनल इक्युभमेन्ट’ सिस्टमको जिम्मेवारी २५ करोड बक्यौता नबुझाउने विदेशी कम्पनी ‘सिटा’ लाई नै दिने भएको छ। उक्त कम्पनीको सात वर्षदेखिको ठेक्का सम्झौता शनिबारदेखि सकिँदै छ।प्राधिकरणको बोर्ड बैठकबाट औपचारिक निर्णय...

ट्विटरद्वारा क्युवाली नेता राउल क्यास्टोको अकाउन्ट बन्द

२०७६ भदौ २९ गते ११:२२

एजेन्सी– माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्यास्टोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै...

ड्रोन आक्रमणबाट साउदीका तेल प्रशोधन क्षेत्रमा आगलागी

२०७६ भदौ २९ गते ११:१२

एजेन्सी– साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको दुई ठूला तेल प्रशोधन स्थलमा ड्र«ोन आक्रमण भएको छ । साउदी सरकारीको स्थानीय मिडियाका अनुसार दुई प्रशोधन स्थलमा भीषण आगलागी भएको हो । संसारकै सबैभन्दा विशाल तेल प्रशोधन स्थलमा आगलागी भएको भिडियोमा आगोको लप्का र धुवाँ देखिएको...

लागुऔषत सहित तिन भारतिय र दुई नेपाली पक्राउ

२०७६ भदौ २९ गते ११:०५

मकवानपुर , २९ भदौ – प्रहरीले लागु औषतसहित पाँच जनालाई पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटेबाट बीआर ०१ पीएफ ७९९८ नम्बरको भारतिय कारमा लुकाएर लैजाने क्रममा तिन भारतिय नागरि पक्राउ परेका हुन् । । मकवानपुरबाट भारततर्फ लैजान लागिएको ४ केजी ९ सय ग्राम चरेशसहित...

जिल्ला अस्पताललाई डेंगु किट उपलब्ध

२०७६ भदौ २९ गते १०:५८

बैतडी,२९ भदौ–बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । अस्पताललाई ४५ किट उपलब्ध गराइएको उनले...

आजको अमेरिकन डलरको भाउ यस्तो !

२०७६ भदौ २९ गते १०:४८

काठमाण्डु ,२९ भदौ – आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुगेको छ । कतारी रियाल १...

एउटै शिशुको दुई पटक मृत्यु

२०७६ भदौ २९ गते १०:४५

कोहलपुर,२९भदौ– बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट...

गाउँपालिकाको गाडीमा आगजनी

२०७६ भदौ २९ गते १०:४१

सल्यान , २९ भदौ — सल्यानको शिद्द कुमाख गाउँपालिकाको गाडीमा आगजनी भएको छ। गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरि राखिएको गाडीमा राति साढे ११ बजे आगजनी भएको स्थानीयले बताएका छन्। गाडी जलेर पूर्ण रुपमा क्षति भएका स्थानीय शिक्षक धर्मराज घर्तीले बताए।टाटा कम्पनीको रा १...

मन्त्री भट्टराईमाथी विमानस्थलमै अभद्र व्यवहार

२०७६ भदौ २९ गते १०:३०

काठमाण्डु , २९ भदौ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले अभद्र व्यवहार गरेका छन् । कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरबाट राजधानी आउने क्रममा केहि समय ढिला भएको मन्त्री भट्टराई स्वीकार...

मोबाइल थिचेर १२० घरमा पानी

२०७६ भदौ २९ गते ८:०५

गोरखा, २९ भदौ– खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ । आरुघाट गाउँपालिका–९ । १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपानी सुविधा...

काँग्रेसको मागः नेपाली केटी बिहे गर्ने विदेशीलाई सजिलै नागरिकता दिनुपर्छ

२०७६ भदौ २९ गते ८:०१

काठमाण्डु, २९ भदौ– नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us