आजको अमेरिकन डलरको भाउ यस्तो !

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १०:४८ मा प्रकाशित

काठमाण्डु ,२९ भदौ – आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुगेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ ।

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४२ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा छ ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ ।

आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४३ पैसा पुगेको छ ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ११ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७० पैसा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us