नेपाली सेनामा ठूलो अनियमितता

२०७६ भदौ २८ गते ७:३८

काठमाण्डु, २८ भदौ– माओवादी लडाकु समायोजन पूरा भएको ५ वर्ष बितिसक्दा पनि नेपाली सेनाको बन्दोबस्तीसम्बन्धी सामग्री बिनाप्रतिस्पर्धा खरिद भइरहेको छ । लडाकु समायोजन प्रक्रिया सुरु भएपछि जारी कार्यविधिलाई नै अहिलेसम्म निरन्तरता दिँदा सामान आपूर्तिमा खुला प्रतिस्पर्धा हुन नसकेको हो ।  २०६३ मंसिर ५ मा...

यस्तो छ गृहमन्त्रीका भाइको बयान

२०७६ भदौ २८ गते ७:३३

काठमाण्डु, २८ भदौ– फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ...

कालो टि–सर्ट लगाएर राष्ट्रपतिविरुद्ध नाराबाजी गर्ने ३ सय जना को–को हुन् ?

२०७६ भदौ २७ गते १८:२९

काठमाण्डु, २७ भदौ– इन्चजात्राका अवसरमा काठमाण्डुको वसन्तपुरमा आयोजित  राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रममा विरोध प्रदर्शनको तयारी गरिरहेका ३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालो राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिका नाममा कालो टि–सर्टधारी समूहले विरोध प्रदर्शनको तयारी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो...

गोलढुंगामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न साजन गुरुङ घाइते

२०७६ भदौ २७ गते १८:१९

काठमाण्डु, २७ भदौ– काठमाण्डुको गोलढुंगास्थित फूलबारीमा शुक्रबार गोली चलेको छ । प्रहरीले गुण्डा नाइके साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । धादिङका स्थायी बासिन्दा गुरुङ निर्माण व्यवसायीसँग धम्क्याएर रकम असुलीमा संलग्न रहेको भन्दै उजुरी परेको थियो । उनी प्रहरीको गोली घाइते भएका...

अब एउटा बैंकको एटीएम अर्को बैंकमा नचल्ने

२०७६ भदौ २७ गते १६:५७

काठमाण्डु , २७ भदौ — अब एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा तत्कालका लागि नचल्ने भएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) नयाँ हार्डवेयर जडान गर्न लागेका कारण जुनसुकै बैंकको एटीएम जतासुकै नचल्ने भएको हो । केही दिन अघि चिनियाँ ह्याकरले नेपाली...

अंगीकृत नागरिकताको हकमा महिला लाई ७ र पुरुषलाई १५ वर्ष

२०७६ भदौ २७ गते १६:३७

काठमाण्डु , २७ भदौ — गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अंगीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । उनले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने...

पत्रकार रिजाललाई ज्यान मार्ने धम्की

२०७६ भदौ २७ गते १६:२२

काठमाण्डु २७ भदौ — आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्की आएको छ । गोरखाका वेदप्रसाद काप्रीले भाद्र २५ गते काठमाण्डुको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ज्यान मार्ने धम्की दिएका हुन् । काप्रीले आफुलाई कुनै न कुनै रुपमा ज्यान लिने भनेर...

सलाम नगर्ने र नफर्काउने दुवैलाई कारवाही हुने : नेपाली सेना

२०७६ भदौ २७ गते १५:५१

काठमाण्डु , २७ भदौ – देशको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरिलाई कारबाहीको दायरामा ल्याइएको छ । विश्वमै अनुशासित, व्यावसायिक र मर्यादित सेनाको छवि बनाएको नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि सैनिक...

त्रिभुवन विमानस्थलबाट परिवार नै अपहरण

२०७६ भदौ २७ गते १५:१७

काठमण्डु , २७ भदौ — कास्की घर भएका एलेन गुरुङ परिवारको त्रिभुवन विमानस्थलबाट अपरण भएको छ । गुरुङ परिवार बिहिबार सिक्किमबाट भद्रपुर हुँदै काठमाण्डु आउँदै थिए । अपहरणमा एलेनको ८ महिनाको छोरा र श्रीमती परेका हुन् । उनीहरुलाई ४ जनाको समूहले अपहरण गरेका थिए...

दशैंमा सवारी साधनको भाडा नबड्ने

२०७६ भदौ २७ गते १४:४३

काठमाण्डु , २७ भदौ -सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल...

अमेरिकामा गोली हानाहान, ३ को मृत्यु

२०७६ भदौ २७ गते १४:१७

एजेन्सी , अमेरिकाको न्यु मेक्सिको राज्यमा गोली हानाहान भएको छ । न्यू मेक्सिको राज्यअन्तगर्गतको अल्बुकर्क प्रहरीले गोली हानाहानको घटनामा ३ जनाको मृत्यु भएको जनाएको छ । उक्त घटनामा अन्य २ जना घाइते भएका जनाएको छ । प्रहरीले अल्बुकर्क नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको...

भर्खर जन्मेकी शिशुलाई अस्पतालले पोलिथिनमा दियो, गाड्न लैजाँदा चलमलाइन्

२०७६ भदौ २७ गते १३:५५

बाँके , २७ भदौ —सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब पाँच बजे शिशुलाई जन्म दिइन्। जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो। अस्पतालको प्रसुतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us