नक्कली नोट सहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १२:५५ मा प्रकाशित

सर्लाही,२९भदौ–सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
बागमती नगरपालिका–८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका–६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us